सुनसरी÷सामाजिक संजालमा कमलनारायण दास लगायतका ब्यक्तीहरुले समुदायको सद्भाव भाड्ने र मुस्लिम सहिसणुता माथि आघात पुर्याएको भन्दै सुनसरी प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाली मुस्लिम समाज सुनसरीको तर्फबाट सामाजिक सद्भाव माथि आघात पुर्याउने ब्यतmीहरुलाई कार्यावाही गर्नुपर्ने र हरिनगर निवासी दिलशाद सिद्धिकी उपर लगाएको गलत अभियोग खारिज गरि रीहाई गर्नुपर्ने माग सहितको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी जयनरायण अर्चाय मार्फत प्रधानमन्त्रीलाई पठाएको हो । समाजका अध्यक्ष नईम अन्सारी र सचिब अकरम अलि तथा प्रवक्ता मोलाना साहवुद्धिन इस्लाही सहितको टोलीले ज्ञापन पत्र बुझाएको छ ।

दुई पृष्टको ज्ञापन पत्रमा कमलनारायण दास र हरिनगर ३ का जीवन मेहता लगायतकाले इस्लाम धर्मप्रति अघात पुर्याएको उल्लेख गर्दै छानविन गरि कार्वाहीको माग गरिएको छ ।

गुस्ताखे रसुललाई कार्वाहीको माग


सुनसरीका मुस्लिमहरुले गुस्ताखे रसुललाई कार्वाही र सामाजिक सदभावको माग माग गर्दै र्याली तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । मुस्लिम समुदाय सुनसरीको व्यानरमा गुस्ताखे रसुललाई कार्वाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
सदियौदेखीको समुदायको सदभाव र एकतालाई खललल पार्ने काम नगरी एकआपसमा मेलमिलाप हुनुपर्नेमा केही तत्वहरुले इस्लाम धर्म विरोधी अभिव्यक्ति दिएको भन्दै त्यसको विरुद्ध आफूहरुले ज्ञापन पत्र बुझाएको समुदायका अध्यक्ष मोलना अब्दुलाहा मदनीले जनाकारी दिनुभयो ।

;’g;/L÷;fdflhs ;+hfndf sdngf/fo0f bf; nufotsf AoQmLx?n] ;d’bfosf] ;b\efj ef8\g] / d’l:nd ;lx;0f’tf dfly cf3ft k’of{Psf] eGb} ;’g;/L k|zf;g dfkm{t k|wfgdGqLnfO{ 1fkg kq a’emfPsf] 5 . g]kfnL d’l:nd ;dfh ;’g;/Lsf] tkm{af6 ;fdflhs ;b\efj dfly cf3ft k’of{pg] AotmLx?nfO{ sfof{jfxL ug{‘kg]{ / xl/gu/ lgjf;L lbnzfb l;l4sL pk/ nufPsf] unt cleof]u vfl/h ul/ /LxfO{ ug{‘kg]{ dfu ;lxtsf] 1fkg kq k|d’v lhNnf clwsf/L hog/fo0f crf{o dfkm{t k|wfgdGqLnfO{ k7fPsf] xf] . ;dfhsf cWoIf gO{d cG;f/L / ;lra cs/d cln tyf k|jQmf df]nfgf ;fxj’l4g O:nfxL ;lxtsf] 6f]nLn] 1fkg kq a’emfPsf] 5 . b’O{ k[i6sf] 1fkg kqdf sdngf/fo0f bf; / xl/gu/ # sf hLjg d]xtf nufotsfn] O:nfd wd{k|lt c3ft k’of{Psf] pNn]v ub}{ 5fgljg ul/ sfjf{xLsf] dfu ul/Psf] 5 .

u’:tfv] /;’nnfO{ sfjf{xLsf]

;’g;/Lsf d’l:ndx?n] u’:tfv] /;’nnfO{ sfjf{xL / ;fdflhs ;befjsf] dfu dfu ub}{ /\ofnL tyf k|wfgdGqLnfO{ 1fkg kq a’emfPsf 5g\ . d’l:nd ;d’bfo ;’g;/Lsf] Jofg/df u’:tfv] /;’nnfO{ sfjf{xLsf] dfu ub}{ k|d’v lhNnf clwsf/L hogf/fo0f cfrfo{ dfkm{t k|wfgdGqLnfO{ 1fkg kq a’emfPsf x’g\ .

;lbof}b]vLsf] ;d’bfosf] ;befj / PstfnfO{ vnnn kfg]{ sfd gu/L Pscfk;df d]nldnfk x’g’kg]{df s]xL tTjx?n] O:nfd wd{ lj/f]wL cleJolQm lbPsf] eGb} To;sf] lj?4 cfkm”x?n] 1fkg kq a’emfPsf] ;d’bfosf cWoIf df]ngf cAb’nfxf dbgLn] hgfsf/L lbg’eof] .

नेपाल मुस्लिम समाज सुनसरी द्वारा जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापनपत्र

नेपाल वहु जातीय, वहु धार्मीक एवम बहु सांस्कृतिक विविधताले भरिएको देश हो । यहाँ १२५ भन्दा बढी भाषाभाषी भएका जात जातिको बसोबास रहेको पुण्य भूमिको रुपमा यो मूलुक विश्व मानचित्रमा अकित रहेको छ । बहुजातीय, बहु भाषिक, बहु धार्मिक, बहु साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई नेपालको संविधानले सम्बोधन गरेको संबैधानिक अस्तित्व रहेको छ । हाम्रो विशिष्ट पहिचान भनेकै सामाजिक विविधता र सह-अस्तित्वको स्विकार्यता हो । हामी विचको पारस्परिक विश्वास, एकता, भाइचारा र धार्मीक सहिष्णुतालाई अक्षुण राख्दै अघि बढी रहेको हाम्रो सामाजिक परिवेशलाई आघात पुर्याउने गरी हिन्दु धर्म सँग सम्बन्धीत विभिन्न धार्मीक संघ संस्थाहरुको नामबाट अतिबादी गतिविधि भै रहेको सन्दर्भमा स्मरण गराउँदै यो अनुरोध गर्दछौ । मुलुक एकीकरण समय भन्दा अगाडी देखी नै विभिन्न स्वरुपमा अस्तित्वमा रहेक। इस्लाम धर्मावलम्बीहरुको बसोवास र अस्तित्वलाई नै संकटमा पार्ने गरी सामाजिक सद्भाव र धार्मीक सहिष्णुतालाई समेत आघात पुर्याउने गतिविधि भै रहेको छ। मुस्लिम समुदायको मुलुक र मुलुकीका लागि गरिएको विभिन्न क्षेत्रमा रहेको योगदान र उच्च सामाजिक छविलाई समेत धमिल्याउने प्रयत्न भै रहेको छ । आज समयमै सचेत हुन नसके अमुक धार्मीक अतिवादी संघसंस्थाको गलत

गतिविधिको कारण भोलि मुलुकले अत्यन्त खतरनाक स्थितिको सामना गर्नु पर्ने अवस्था आउन सक्छ । त्यसैले पनि यस तर्फ ध्यान पुर्याउन आग्रह गर्दछौ ।

नेपालको संवैधानीक अंगको उच्च तहमा पुगेका मानिस कमलनारायण दास, हरिनगर ३ गौतमपुर निवासी जिवन मेहता लगायतले आफ्‌नो सामाजिक सञ्जालमा पोष्ट गरेको लेखले मुस्लिम धार्मीक सहिष्णुता माथि आघात पुर्याउने प्रयत्न गरेको छ, यस्तै गलत संदेशबाट उत्प्रेरित भै अतिवादी धार्मीक संघ संस्थाहरुमा आवद्ध व्यक्तिहरुवाट यस सुनसरी जिल्लाको हरिनगर गाउँ पालिका र यस क्षेत्रमा बसोबास गर्ने मुस्लिम धर्मावलम्वीहरु माथि भएको लुटपाट हुल दंगा, रोजाको समयमा भएका आगजनि एवम धर्म प्रति फैलाएको अनर्गल प्रचार प्रसारका कारण सामाजिक सद्भाव भड्काई बातावरण उत्तेजित पारीएको छ। पालिकामा तोडफोड भै ठुलो क्षति भएको छ, चक्का जाम, हड्ताल, कुटपिट, लुटपाट, कर्फ्यू लगायतका कामले गर्दा सामाजिक जीवन सहज छैन । आतंकीत वातावरणमा दैनिक जीवन असहज बन्दै गै रहेको छ। यस्ता गतिविधिले भोलि हुन सक्ने अन्य मुलुक र धर्म विरोधी गतिविधिले मुलुकलाई धर्म युद्ध र गृहयुद्धमा समेत लग्न सक्ने नकारात्मक संकेत देखीन थालेको हुँदा तत्कालै यसको अन्त्य गरी भै रहेका गतिविधिमा संलग्नहरुको छानविन गरी उक्त घटनामा बिना कारण असंलग्न मानिस दिलसाद सिद्धिकी उपर लगाईएको गलत अभियोग खारेज गरी निजलाई रिहाई गर्दै यस्तो निन्दनिय घटनामा संलग्नहरुको छानविन गरी दोषि माथि विद्यमान कानून अनुसार कार्बाही गरी पाउन यसै विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।