सुनसरीको गढी गाउँपालिका १ मधेलीमा रामकुमारी चौधरीले आफू एकल महिला भएर वर्षौैदेखी एलानीमा बस्दै आएको र भएको संरचना अहिले आएर भत्काएको भन्दै विरोध गर्नुभएको छ ।

आफ्नो घर विकासको नाममा एलानीमा भएको संरचना भत्काएकाले न्यायको लागि अपिल गर्नुभएको छ । उहाँ घरको अगाडीको भाग भत्काएकोमा विरोध गरेको भएपनि स्थानीयहरुले पानीको निकास भएकाले भत्काउने काम सही भएको प्रतिकृया दिएका छन् ।