गढी गाउपालिका ५ मा यादव सेवा समिति

इनरुवा, जेठ 6 गते । नेपाल यादव सेवा समिति गठन तथा विस्तार अभियान जिल्लाको गढी गाउपालिका ५ मा पुगेको छ । गढी गाउपालिका ५ मा नेपाल यादव सेवा समितिले आफ्नो समिति विस्तार गर्ने क्रममा यादवहरुको भेलाले नेपाल यादव सेवा समितिको वडा समिति विस्तार गरेको हो । गढी गाउपालिका ५ मा भेएको भेलाले अभिन्नद यादवको अध्यक्षतामा १९ सदस्य नेपाल यादव सेवा समिति गढी गाउपालिका 5 समिति गठन गरेको छ ।नवगठित समितिको उपाध्यक्षमा विलेक्षण यादव, सचिवमा सन्तोश यादव, सहसचिवमा रामप्रसाद यादव र कोषाध्यक्षमा पिताम्वर यादव चयन हुनुभएको छ । नेपाल यादव सेवा समितिको वडा सदस्यहरुमा श्याम कुमार यादव, राजकुमार यादव, मिथलेश कुमार यादव, धिरेन्द्र यादव, महेन्द्र यादव, सरोज यादव,पप्पु यादव,पिन्टु यादव, लक्षमण यादव, जुगेश्वर यादव,विजेन्द्र यादव, उमेश यादव, प्रभु यादव र हुमनारायण यादव लगायतका रहनुभएको छ ।

त्यसैगरी सल्लाहकार समितिमा जगदिश यादव,महेन्द्र यादव,सम्भु यादव, नारायण यादव र दिनेश यादव लगायतका रहनुभएको छ । वडा समिति गठन कार्यक्रममा समितिका जिल्ला सचिव जयकृष्ण यादव सहितको उपस्थिती रहेको थियो ।




All reactions:

भेलामा वत्ताहरुले यादवहरुको बीचमा एकता, सद्भाव, सामाजिक विकास, सहयोग र भाईचारा सहित सामुदायिक विकासमा जोड दिएका थिए । यादवको संस्थालाइ राजनियिक हस्तक्षेप मुक्त राख्न तर सबै दलमा रहेका यादवलाई एकताको सुत्रमा ल्याउनेमा जोड दिएका थिए ।

12Rajesh Yadav and 11 others

