Category: समाचार
अपांगता काेटामा असन्तुष्टि
जजन्युज। सुनसरीनेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनमा अपांगता कोटातर्फको महाधिवेशन प्रतिनिधि चयनलाई लिएर विवाद र असन्तुष्टि सतहमा....
परम्परागत हानिकारक अभ्यासले महिलाको जीवन र अधिकारमा गम्भीर असर गरेको गुनासो
जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज १३ गते । सुनसरीको कोशी गाउँपालिका–७, हरिपुरका स्थानीयहरुले परम्परागत हानिकारक अभ्यासले महिलाको जीवन र अधिकारमा गम्भीर असर परेको गुनासो....
आश्वासनले जीवनलाई नर्क बनायो : मोहसिम अंसारी
आश्वासनले जीवनलाई नर्क बनायो : मोहसिम अंसारी सुनसरी । “आश्वासन धेरै पाएँ, तर साथ कम पाएँ। सपना धेरै देखाइयो, तर पूरा गर्ने हात कम....
करम पूजा उराँव समुदायद्वारा हर्षोल्लासका साथ मनाइयो
ममता कुमारी यादव इनरुवा, असोज ११ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ स्थित उराउ टोलमा उराँव (झागड) समुदायले आफ्नो परम्परागत तथा सांस्कृतिक....
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सुनसरी-४ बाट पेशागत विज्ञ क्लस्टरमा अधिवक्ता ढकालको उम्मेदवारी
अनिल श्रेष्ठ , सुनसरी।नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सुनसरी क्षेत्र नम्बर ४ मा चुनावी गतिविधि तथा नयाँ नेतृत्वको चर्चा तीव्र बनेको छ। यसै....
परिवर्तनका लागि हामी अभियानद्वारा मधेशामा ‘क्यारियर गाइडान्स’ कार्यक्रम सम्पन्न
अनिल श्रेष्ठ इनरुवा, सुनसरी । परिवर्तनका लागि हामी (WE FOR CHANGE) अभियानको आयोजनामा सुनसरीको इनरुवा नगरपालिका–६, मधेशाका नवयुवाहरूलाई लक्षित गरी आयोजना गरिएको ‘क्यारियर गाइडान्स’....
उराँव समुदायको राष्ट्रिय करम पर्व सम्पन्न, करम पर्व आदिबासीको पहिचान हो ः शाह
जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज १० गते । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ३ स्थित धर्मबेलस कुम्बा मन्दिर प्राङ्गणमा उराँव समुदायको राष्ट्रिय करम पर्व....
कोशी गाउँपालिकामा ६३ वर्षीय व्यक्ति मृत फेला
जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज १० गते । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिमपट्टि कोशीको भंगालोमा एक व्यक्तिको शव फेला परेको छ....
इनरुवामा विविध सांस्कृतिक प्रस्तुतिसहित नवौँ करम महोत्सव सम्पन्न
जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज १० गते । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान सुनसरीको आयोजनामा सुनसरीको इनरुवा–२ स्थित करम टोडकामा करम पर्व तथा करम....
हरिनगरमा कांग्रेस सभापतिमा नईम अन्सारी विजयी
इनरुवा, १० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरीको हरिनगर गाउँपालिकामा भएको निर्वाचनबाट गाउँपालिका सभापतिमा नईम अन्सारी विजयी हुनुभएको छ। सभापति पदमा अन्सारीले ८८....
