Category: मनोरन्जन
नेपालकी छोरी तेस्रो श्रृखलाको छयांकन
इनरुवा, साउन ३० गते । कोशी प्रदेशका कलाकारहरुको अगुवाईमा सुनसरीको इनरुावमा नेपाली लघु गिति चलचित्र नेपालकी छोरी तेस्रो श्रृखलाको छयांकन सुरु गरेको छ ।....
सिर्जनामा इनरुवाको ५१ औं श्रृङ्खला सम्पन्न
इनरुवा ,साउन १ गते । सुनसरीको इनरुवामा पाँच वर्षदेखी निरन्तर रुपमा साहित्य कार्यक्रम गर्दै आएको सिर्जनामा इनरुवाको ५१ औं श्रृङ्खला सनिबार सम्पन्न भएको छ....
गोरखापत्रकर्मी यादव सहित सात जना साहित्यकार सम्मानित
इनरुवा, जेठ १६ गते । लेखन र साहित्य क्षेत्रमा योगदान गरेको भन्दै गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्या यादव सहित कोशी प्रदेशको साहित्य क्षेत्रमा योगदान....
सिर्जनामा इनरुवाको ४९ औ रचनावाचन श्रृङ्खला सम्पन्न
जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ ३ गते । सुनसरीको इनरुवा नगरपालिकामा सिर्जनामा इनरुवाको साहित्य कार्यक्रमको ४९ औ नियमित मासिक रचनावाचन श्रृङ्खला सम्पन्न भएको छ....
सिर्जनामा इनरुवाको ४८ आंै रचनावाचन
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख ५ गते । सिर्जनामा इनरुवाको नियमित रचना वाचन कार्यक्रमको ४८ औँ शृङ्खला सदरमुकाम इनरुवामा सम्पन्न भएको छ । पाँच....
इनरुवा क्षेत्रको प्रथम महिला समालोचक सम्मान २०८२ बाट साहित्यकार समालोचक विमला पोखरेल सम्मानित
जयकृष्ण यादव । इनरुवाइनरुवा, फागुन २९ गते । सुनसरीको इनरुवा नगरपालिकाद्वारा आयोजित ११६ ओैँ अन्तराष्टिय श्रमिक महिला दिवसको सन्दर्भमा इनरुवा क्षेत्रको प्रथम महिला समालोचक....
‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ४५ औं मासिक साहित्य शृङ्खला सम्पन्न
जयकृष्ण यादव । इनरुवाइनरुवा, पुस ५ गते । सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ४५ औं मासिक साहित्य शृङ्खला सम्पन्न भएको छ....
‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ४४ औं शृङ्खला सम्पन्न
जयकृष्ण यादव । इनरुवाइनरुवा, मंसिर ६ गते । सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ४४ औं मासिक शृङ्खला सम्पन्न भएको छ ।....
करमको लागि राखियो जमरा, इनरुवामा ऐतिहासिक आठौं करम पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रम गर्ने तयारी
जयकृष्ण यादव। इनरुवासुनसरी सहित विभिन्न स्थानमा बसोबास गर्ने उराव समुदायको महान पर्व करमको लागि विधि अनुसार जमरा राखिएको छ। जिल्ला सदरमुकाम इनरुवामा भव्यताका साथ....
नेपाल लाइब्रेरी फाउन्डेसनले१८ ओैँ राष्ट्रिय पुस्तकालय दिवस मनाए
नेपाल लाइब्रेरी फाउन्डेसन नेपाल गृह पुस्तकालय अभियान सुनसरी जिल्ला समितिको आयोजनामा १८ ओैँ राष्ट्रिय पुस्तकालय दिवस कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। ....
