Category: विचार

फिल्ड निर्माण योजनामा अनियमितता : प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, फागुन १० गते । हुम्ला चंखेली गाउँपालिका–३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित....

राष्ट्रिय सभा निर्वाचन प्रक्रिया

नेपालको संविधानको भाग ८ धारा ८३ मा सङ्घीय व्यवस्थापिकासम्बन्धी व्यवस्था छ । जस अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदनसहितको सङ्घीय व्यवस्थापिका....

विधालय व्यवस्थापन समितिमा एक वर्षे अनुभव

जयकृष्ण यादव (अध्यक्ष)सरस्वती माध्यमिक विद्यालय इनरुवा ९ बबियाको विधालय व्यवस्थापन समितिमानिस जन्मिछन, मर्छन, केहीले केही गरेर इतिहास रर्छन, केही खान्छ, दिसा गरेर जिवन विताउदै....

नेपाल यादव सेवा समिति गढी २ मा महेन्द्र

सुनसरीको गढी गाउँपालिका २ स्थित औरावनीमा नेपाल यादव सेवा समिति गढी गाउँपालिका २ को प्रथम वडा अधिवेशन तथा भेला सम्पन्न भएको छ । सम्पन्न....

मानव अधिकार सचेतना कार्यक्रम हरेक क्षेत्रमा जरुरी ः राज्यमन्त्री राई

जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज १८ गते । कोशी प्रदेशका सामाजिक विकास राज्य मन्त्री सिर्जना राईले मानव अधिकार सचेतना कार्यक्रम ग्रामीण सहित हरेक क्षेत्रमा....

उराँव समुदायले करमका लागि राखियो जमरा

इनरुवा, असोज ४ गते । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाभरीका उराँव समुदायले जमरा राखेर आफ्नो महान चाड करम पूजाको सुरु गरेका छन् । प्रत्येक....

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा प्रभातफेरी तथा ¥याली

“आशा जागाउः जीवन बचाऔं” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा भदौ २४ गते प्रभातफेरी तथा ¥याली कार्यक्रम....

सुनसरीको धरानमा निषेधादेश जारी

जयकृष्ण यादव । इनरुवाइनरुवा, भदौ ८ गते । सुनसरीमा बढेको डेगुं संक्रमण र केही धार्मिक कार्यक्रमले धरान उपमहानगरपालिका क्षेत्रमा मानव स्वास्थ्यमा असर पर्ने भएकाले....

टापुमा कटान सुरु

वराहक्षेत्र (सुनसरी), साउन ३० गते ।  सप्तकोसी नदीमा आएको बाढीले सुनसरीको श्रीलङ्का टापुमा तीव्र रूपमा कटान गरिरहेको छ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी परेपछि....

क्षमता अभिवृद्धि तालिम सम्पन्न

लौकही ./ कोसी गाउँपालीकामा स्वास्थ्यकर्मीहरुको लागि आयोजना गरिएको तीनदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सेभ द अर्थ सुनसरीद्वारा सञ्चालित विश्वास परियोजनाको आयोजना....