Category: राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको सभापतीमा दाहाल निर्वाचित

जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीको प्रथम एतिहासिक जिल्ला....

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशन उद्घाटन

इनरुवा, जेठ २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन....

राष्ट्रिय स्वतन्त्र पार्टी कोशी गाउँपालिकाको अधिवेशनबाट युवा नेता दुर्गानन्द यादवको सभापतित्वमा गाउँपालिका समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी कोशी गाउँपालिकाको अधिवेशनबाट युवा नेता दुर्गानन्द यादवको सभापतित्वमा गाउँपालिका समिति गठन भएको छ। पार्टीको काेशी सभापतिमा दुर्गानन्द यादव, उप सभापतिमा फुलकुमारी....

रास्वपा इनरूवा नगर सभापतिमा छबिरमण भट्टराई निर्विरोध

राष्टिय स्वतन्त्र पार्टीको इनरुवा नगर प्रथम अधिवेशन भेला सम्पन्न भएको छ । सम्पन्न भएको रास्वपा इनरूवा भेलाले नगर सभापतिमा छबिरमण भट्टराई निर्विरोध निर्वाचित हुनुभएको....

गण्डकीमा मुख्यमन्त्रीबाहेक सबै मन्त्री परिवर्तन

फडिन्द्र अधिकारी लेखनाथ, वैशाख २ गते । गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा मङ्गलबार फेरिएका मन्त्रीलाई प्रदेश प्रमुख....

प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरको उम्मेदवारी

काठमाडौँ, चैत २६ गते । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिनुभएको छ ।  ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीवार....

काम, सुशासन र प्रणाली सुधारको राजनीतिक यात्रामा ः अशोक कुमार चौधरी

जयकृष्ण यादव । इनरुवाइनरुवा,चैत १० गते ।संक्षिप्त परिचयनाम ः अशोक कुमार चौधरीजन्म मिति ः २०४०÷०१÷०४उमेर ः ४२ वर्षबुवा ः बलराम चौधरीआमा ः हरिवती चौधरीश्रीमती....

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ, चैत ५ गते । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ ।निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मतपरिणामसहितको....

सुनसरी १ मा २६ उम्मेदवारमध्ये २४ जनाको जमानत जफत

इनरुवा, फागुन २७ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र १ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचनमा प्रतिस्पर्धा....

धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको छ । बैङ्क तथा वित्तीय संस्थाको कालोसूचीमा....