Category: पत्रपत्रिका
डुम्रीबोटलाई निषेधित क्षेत्र घोषणा, उदयपुरका दुईहजार घर प्रभावित
नवराज कट्टेल विराटनगर, साउन १८ गते । वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि बेलका–८ लाहुरे खोंच डुम्रीबोटलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । बस्तीमा....
एडिनो भाइरस के हो ? बालबालिकालाई कसरी जोगाउन सकिन्छ ?
काठमाडौं, साउन १७ गते । पछिल्लो केही दिनदेखि बालबालिकामा भाइरल ज्वरोको सङ्क्रमण बढ्दै गएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. अनिल श्रेष्ठले बालबालिकामा भाइरल....
निर्वाचन रोक्न चलखेल सुरु भएको आरोप
काठमाडौं, साउन १६ गते । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले अागामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन रोक्न चलखेल सुरु भएको आरोप लगाउनुभएको....
प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन प्रेस युनियनको माग
काठमाडौं, साउन १५ गते। लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनले पूर्ववर्ती सरकारले संसदमा पेश गरेका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन सरकारसँग....
सूर्योदयको डिजिटल फड्को
पशुपतिनगर (इलाम), साउन १६ गते । इलामको सूर्योदय नगरपालिकाले आफ्ना दैनिक गतिविधिलाई डिजिटल माध्यममा लगेसँगै प्रविधिमा फड्को मारेको छ । प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा....
विपन्नका लागि घर
र्लाबारी, साउन १६ गते । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नम्बर २ को आदर्श टोलमा जनता आवास कार्यक्रम सञ्चालन गर्न खरिद गरेको जमिनमा गाउँपालिकाले छवटा घर....
राजनीतिक दलको सदस्यता लिएका प्राध्यापक, शिक्षक र कर्मचारीलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौँ – निर्वाचन आयोगले दलको सदस्यता लिएका प्राध्यापक, शिक्षक र कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ। आयोगले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत तीनवटै तहको....
भूकम्प पीडितको उद्धारका लागि सुरक्षाकर्मी तैनाथ : क्षतिको विवरण सङ्कलन गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री खाणले खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नेपाल प्रहरीका प्रदेश १ प्रमुख नायब महानिरीक्षक सुदीप गिरी र....
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट
काठमाडौं, साउन १५ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएको छ । ....
कृषि मन्त्रालयलाई थप दस अर्ब रुपियाँ
काठमाडौँ, साउन १३ गते । कृषिमा उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्ने कार्यक्रम सञ्चालनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १० अर्ब रुपियाँ पाएको छ ।....
