Category: समाचार

जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न गठित न्यायिक आयोगको प्रतिवेदन कार्यान्वय गर्ने निर्णय

काठमाडौँ, चैत १४ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको पहिलो मन्त्रीपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न गठित....

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौँ, चैत १३ गते । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त  प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भइसकेको छ । नेपालको संविधानको धारा ७६ (१)....

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त  गर्नुभएकाे छ । राष्ट्रपतिका प्रेस सल्लाहकार....

जीवन विज्ञान इनरुवाले गरे रक्तदान कार्यक्रम

जयकृष्ण यादव। इनरुवा सुनसरीको इनरुवा नगरपालिका ३ मा जीवन विज्ञान इनरुवा नगर परोषदको आयोजनामा रक्तदान कार्यक्रम समपन्न भएको छ। जीवन विज्ञान इनरुवा नगर परिषद,....

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचनाः डा. वाग्ले

काठमाडौँ, चैत १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारको अबको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना रहेको बताउनुभएको छ । आज....

त्रिसट्ठी भन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ

काठमाडौँ, चैत १२ गते । आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यले शपथ लिनुभएको छ । कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसद्ले मातृभाषामा शपथ....

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वारा शपथ

काठमाडौँ, चैत १२ गते । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वारा आज पद तथा गोपनीयताको शपथ लिनुभयो  । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका....

संसद्‌मा ‘सिट प्लान’ : अब एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ, चैत  १२ गते । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट....

रास्वपा संसदीय दलको नेतामा शाह चयन

काठमाडौँ, चैत १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उहाँलाई....

यातायात कार्यालयका अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, चैत १२ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार....