जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको शान्ती सुरक्षालाई ध्यानमा राखेर अनुमती विनाको र्याली र पर्दशनमा निषेध गरिएको छ ।

जिल्लाको आम शान्ति सुरक्षा, सद्भाव, जनजिवन र सार्वजनिक हितलाई ध्यानमा राखेर प्रशासनले जिल्लाको कुनैपनि स्थानमा राजनीतक, सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरु तथा यससंग सम्बन्धी सभा, जुलस, र्याली र प्रदर्शन शान्ती सुरक्षालाई ध्यानमा राखेर अनुमती विनाको र्याली र पर्दशनमा निषेध गरिएको हो ।