नेपाल राष्ट्र्यि हरी माविको अध्यक्षमा सिंह
सुनसरीको इनरुवा नगरपालिका ७ को श्री नेपाल राष्ट्र्यि हरी माविको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । इनरुवा ७ विद्यालयमा भएको अभिभावक भेलाले निवर्तमान वडा अध्यक्ष किशोर कुमार सिंहको अध्यक्षतामा विद्यालय व्यवस्थान समिति गठन भएको छ ।

अभिभावक बाट चार जना र मनोनित सहित सर्वसहमतीमा नेपाल राष्ट्र्यि हरी मा विमा समिति गठन भएको हो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुनसरी सचिव जयकृष्ण यादवले उहाँहरुको कार्यकालका सफलता तथा शैक्षिक क्षेत्रमा उनयण तथा सर्वोत्कृष्ट बन्न र शैक्षिक गुणस्तरको पक्षमा काम गर्न सुझाव समेत दिनुभयो ।
