सुशसान, विकास र समृद्धिका पक्षमा काम गर्ने ः थापा
जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत ९ गते ।
नाम ः लालविक्रम थापा
जन्मः २०४३÷०३। १८
बुवा । आमा ः गोविन्द बहादुर थापा ,बालकुमारी थापा
निर्वाचन मितिः २१ फागुन २०८२
कुल प्राप्त मत ः ५७,३४८ मत
निर्वाचन क्षेत्र ःसुनसरी–२(कोशी प्रदेश)
राजनीतिक दल ः राष्ट्रिय स्वतन्त्र पार्टी
शिक्षा ः BE Civil Engineering (अध्ययनरत)
राजिनितिक आवद्धता ः हाल राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेश महामन्त्री तथा संगठन विभाग प्रमुख
व्यवसायिकः कलेज सञ्चालक
रुचि ः समाजसेवा
सुनसरीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा संविधान जारी भएपछि नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लालविक्रम थापा फराकिलो मतान्तरसहित निर्वाचित हुनुभएको छ । सुनसरी निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापाले झण्डै तेब्बर मतान्तरले बिजयी हुनुभएको हो । थापाले ५७ हजार ३४८ मत पाउनुभई बिजयी हुनुहुनेएको छ भने उहाँको निकटतम प्रतिस्प्रधी नेपाली काग्रेंसका राजिव कोईरालाले १६ हजार ७१ मत पाउनुभयो । कोईरालाको भन्दा थापाले ४१ हजार २७७ मत बढी पाउनुभयो । त्यस्तै एमालेका उम्मेदवार सुजन लामाले आठ हजार ३०३ मत र श्रम संस्कृती पार्टीका चेतन राईले सात हजार ४८४ मत प्राप्त गरेका थिए । सिभिल इन्जिनियरिगं अध्ययन गर्दै, कलेज सञ्चालक, समाजसेवी हुदै तीन वर्ष अघि २०७९ असार ७ गते बाट राजनितिक यात्रामा प्रवेश गर्नुभएको थापा देशमा सुशासन, जवाफदेहिता र विधिको शासनको अनुभुती दिलाउन प्रयासमा निर्वाचनमा होमिनुभएको थियो । थापको रोचक कुरा के छ भने उहाँ कलेज सञ्चालक भएर समाजसेवा गर्दै आएकोमा २०७९ सालको निर्वाचनमा नेकपा एमाले र नेपाली काग्रेंसको भन्दा तेस्रो स्थानमा रहनुभई पराजित हुनुभयो तर यस पानीको निर्वाचनमा सोही प्रतिस्प्रधि दलहरु नेकपा एमाले र नेपाली काग्रेंसको भन्दा तेब्बर मतले विजयी हुनुभयो । उहाँले नेपालमा प्रतिनिधि सभाको निर्वाचन केवल सत्ता परिवर्तनको प्रक्रिया मात्र होइन नागरिकको गुमेको विश्वासर भरोसा फिर्ता ल्याउने ऐतिहासिक अवसर भएको र भाद्र २३ र २४ गते उठेको जेन–जी आन्दोलनले युवादेखि आम नागरिकसम्मको मनमा पसेको निराशा तोड्दै, इमान्दार राजनीति, भ्रष्टाचार मुक्त सार्वजनिक प्रशासन, सुशासन र वास्तविक परिवर्तनको स्पष्ट माग अघि सारेकाले असललाई जिताएको बताउनुहुन्छ ा जनआवाज र आशा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट जारी गरिएको बाचा पत्रलाई मार्गदर्शन मानी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष निर्वाचन तर्फका उम्मेदवार भएको र आफ्नो तर्फबाट पार्टीको केन्द्रीय घोषणापत्रसँगै स्थानीय आवश्यक्ता सपना र सम्भावनालाई केन्द्रमा राखी क्षेत्रीय घोषणापत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले बाचा पत्रमा जहाँ राजनीति सेवा हो, नेतृत्व जिम्मेवारी हो र परिवर्तन सम्भव छ भन्ने विश्वास र दृष्टिकोण राख्नुभएको थियो ।
उहाँले शिक्षा, स्वास्थ्यदेखी सुरक्षासम्म, सडक र सिचाई तथा जनजीविकासम्मको काम गर्न अग्रसता भएर लाग्ने बताउनुहुन्छ । बहुचर्चित तर ओझोलमा परेको इनरुवा कौवाखोच सडकमा निर्वाचत अघि नै सडक डिभिजनसंग समन्वय गरेर मर्मतको कामका लागि पहल गर्नुभएको र निर्वाचित भएको भोलीपल्टबाट नै यस क्षेत्रमा विजयीको खुसीयाली बाड्नुहुदै नागरिकहरुको जनजिविकामा सुधारसगैं धनीलाई झनै धनी बनाउन र गरिबलाई पनि धनी बनाउने नितीका लागि आफुले काम गर्ने बताउनुहुदै मतदातालाई धन्यवाद र योजनाहरु माग्दै हिड्नुभएको छ । उहाँले करौडोको लगानीमा बनेको सडक र पुलहरु निर्माण भएपनि सञ्चालन नभएको गुनासो आएको ठाउँमा पुगेर सञ्चालनको वातावरण निर्माण गर्नुभएको छ । प्रदेश सरकार र स्थानीय सरकारसंग भेटघाट गरेर यस क्षेत्रमा भइरहेको विकासका गतिविधिहरु र गर्नुपर्ने कामका बारेमा छलफल गर्नुभएको छ ।
उहाँले देशको प्रमुख पर्यटकीय क्षेत्र र रामायणको कथासंग जोडिएको रामधुनी धार्मिक पर्यटन विकास, स्थानीय भाषा, कला र सास्कृतिक सम्पदाको सरक्षणसम्मको काम आफ्नो प्राथम्कितामा रहेको बताउनुभयो । त्यसैगरी बाढी तथा डुबानको दीर्घकालीन समाधान, आधुनिक दाहसंस्कार स्थल विकास, पर्यटकीय पूर्वाधार विकास, वनजङ्गल र वन्यजन्तुको सुन्दरताः पर्यटन प्रवद्र्धन र रोजगार सिर्जना, स्वच्छ वातावरण र फोहोर व्यवस्थापन, वनजल वातावरण संरक्षणको आधार, खेलकुद एकेडेमी र पूर्वाधार विस्तार, आधुनिक र उत्पादनमुखी कृषि बनाउने बाचाका साथ चुनावी मैदानमा आएको र नागरिकले विश्वास गरेर मतदान गरेको उहाँको भनाई छ ।
उहाँ भन्नुहुन्छ, तपाईलाई बुदागत रुपमा भन्नुपर्दा मेरो बाचा पत्रममा मैलै
आधुनिक दाहसंस्कार स्थल विकासमा ईटहरी उपमहानगरपालिकाको बुढी खोलामा र इनरुवा नगरपालिकाको सुनसरी खोलामा रहेको यादमा विद्युतीय शवदाह गृह र कृयापुत्री भवन निर्माण गरिनेछ। त्यसैगरी देवानगञ्ज गाउँपालिकामा आधारभूत सुविधा सम्पन्न दाहसंस्कार स्थल निर्माण, पर्यटकीय पूर्वाधार विकासमा पर्यटकीय सम्भावना भएका क्षेत्रको पहिचान र सूचिकरण गरी त्यहाँ बाटो, विद्युत्, सञ्चार र खानेपानीको विकास, वनजङ्गल र वन्यजन्तुको सुन्दरताः पर्यटन प्रवद्र्धन र रोजगार सिर्जनाका लागि यस क्षेत्रमा रहेका वनजङ्गल र वन्यजन्तुको प्राकृतिक सुन्दरतालाई आकर्षक पर्यटन सम्पदाका रुपमा विकास गर्दै अवलोकन पर्यटन प्रवद्र्धन गरिनेता सो उद्देश्य हासिल गर्न खुला चिडियाखाना (ओपन जुलोजिकल पार्क) को अवधारणा अघि बढाई पर्यटन विस्तारसँगै स्थानीय स्तामा रोजगारीका अवसर सिर्जना , इटहरी उपमहानगरमा बाढी र डुबानको जोखिम न्यूनीकरणका लागि देखा, बुढीखोला र पानिपियामा आवश्यकतानुसार तटबन्ध निर्माण गरिनेछ भने रामधुनी, इनरुवा र देवानगञ्जका बादी प्रभावित क्षेत्रमा खोलानालाको अध्ययन गरी दीर्घकालीन स्थान योजनामा काम गर्नेछु ।
बढ्दो प्रदुषणलाई ध्यानमा राखेर स्वच्छ वातावरण र फोहोर व्यवस्थापन अन्तरगत सबै स्थानीय तहमा फोहोर प्रशोधन केन्द्र स्थापना गरी स्वास्थ र व्यवस्थित वातावरण सुनिश्चित, वनजल वातावरण संरक्षणको आधार अन्तरगत वनजङ्गलको दिगो संरक्षण र प्रभावकारी व्यवस्थापनका लागि स्थानीय तह तथा वन उपभोक्ता समूहसंग सहकार्य गरिने, वन क्षेत्रको संरक्षण संवद्र्धन र पुनःस्र्थापनालाई प्राथमिकताका साथ अघि बढाउँदै समय पर्यावरण संरक्षण तथा जैविक विविधताको दीर्घकालीन सुरक्षा सुनिश्चित गरिनेछ ।
यस क्षेत्रमा स्वस्थ्य जीवनको आधारः शुद्ध पिउने पानीका लागि
सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्ने प्रत्येक नागरिकलाई सुरक्षित तथा शुद्ध पिउने पानीको पहुँच सुनिश्चित गरी स्वस्थ जीवनको आधार बनाइनेछ ।
१. आधुनिक र उत्पादनमुखी कृषि
माटो परीक्षणको प्रभावकारी व्यवस्था गर्दै आधुनिक कृषि औजार उपकाण उन्नत बिउ बिजन तथा गुणस्तरीय मलको सहज समयमै उपलब्धता सुनिश्चित गरिनेछ जसबाट कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हासिल गरिनेछ।
२. किसानलाई उचित मूल्य, सुनिश्चित बजार
इटहरी, झुम्का, इनरुवा र देवानगञ्जमा कृषिजन्य उपज विक्री केन्द्र स्थापना गरी किसानलाई आफ्नो अपादनको उचित मूल्य प्राप्त हुने व्यवस्था गरिनेछ ।
३. भण्डारण, मूल्य स्थिरता र आम्दानी सुरक्षा
देवानगञ्ज–हरिनगर क्षेत्रलाई केन्द्र मानी आधुनिक कृषि उपज भण्डारण केन्द्र निर्माण गरिनेछ । निर्वाचन क्षेत्रभित्रका सबै स्थानीय तहमा कम्तीमा एउटा कृषि ल्याव स्थापना गरिनेछ ।
४. कृषि शिक्षा र दक्ष जनशक्ति उत्पादन
दैवानगञ्ज गाउँपालिकामा कृषि विषयमा स्नातक तहसम्मको क्याम्पस सञ्यालनका लागि पहल गरिनेछ, जसबाट कृषकलाई प्राविधिक सहयोग र दक्ष जनशक्ति उत्पादन हुनेछ ।
५. सिंचाइ सुधार र नहर पुनर्जीवन ः
सुनसरी–मोरङ सिंचाइ योजना अन्तर्गतका सहरहरूको पुनः प्राविधिक अध्ययन गरी प्रत्येक नहरबाट पानीको सहज नियमित बहाव सुनिश्चित गरिनेछ ।
१. भूमिहीनको सुरक्षित बसोबास
भूमिहीन परिचारका लागि भूमि आयोगसँग समन्वय गरी सुर्यक्षतर सम्मानजनक आवासको व्यवस्था गरिनेछ।
२. सीमा सुरक्षा र महिला हिंसा नियन्त्रण
खुला सीमाका कारण हुने धोरी, डकैती, लागू औषतको ओसार पोसार तथा महिलामाथि हुने विभिन्न हिंसा दुयवहार नियन्त्रणका लागि आवश्यक पहल गरिनेछ।
३. अपाइता भएका व्यक्तिको सशक्तीकरण
अपाहता भएका व्यतिकी सिप विकास, रोजगारी र आध्मसम्मान सुरक्षित रहने समावेशी समाज निर्माण गरिनेछ।
४. सक्षम छोरी सुदृद्ध परिवार र सबल समाज
सुदृद्ध परिवार र सवल समाज निर्माणकालागि शिक्षा, स्वास्थ्यरसीपका विशेष लक्षित कार्यक्रमहरु संचालन गरी छोरीहरुलाई सक्षम बनाउनेजा
५ वनयजन्तु र मानव विचको इन्द्र व्यवस्थापन
वा क्षेत्रमा विद्यमान जब्ती हानि आक्रमणका कारण भइरहेको मानविय तथा भौतिक क्षति नियन्त्रणका लागि सम्बन्धित निकाय र विज्ञहरुसँगको सहकार्यमा आवश्यक अध्ययन अनुसन्धान गरी योजना निर्माण गरी कार्यान्कान गरिनेछ।
१. पत्रकार महासंघ भवन निर्माण सम्पन्न
इटहरी उपमहानगरपालिकामा निर्माणाधीन नेपाल पत्रकार महासंयको भजन समयमै सम्पन्न गरिनेछ।
२. सरक्षित र स्वतन्त्र पत्रकारिता
स्वतन्त्र सूचनाको हक सुनिश्चित गर्दै पत्रकारलाई आक–धम्कीमुक्त वातावरण प्रदान गॉरिনড।
७. कधिमा प्रविधि प्रयोन र आधुनिकिकरण
यस निर्वाचन क्षेत्र अन्तर्गत इटहरी उपमहानगरपालिका, तरहगस्थित कृषि अनुसन्धान निर्देशनालय तथा रामधुनी नगरपालिका, झुम्कास्थित बिउबिजन प्रयोगशालाको स्तरोन्नति गरी कपको सम्भाव्यता पहिचान उत्पादन वृद्धि तथा प्रविधिमैत्री कृषि विकासका लागि अध्ययन अनुसन्धान र नवप्रवर्तनलाई तीव्रता प्रदान गरिनेछ।
स्वास्थ्य सेवा स्वस्थतामरिक
१. देवानगञ्जमा आधारभूत अस्पताल सञ्चालन
देवानगन्ज गाउँपालिकामा १५ बेडको आधारभूत अस्पताल निर्माण सम्पन्न गरी आवश्यक चिकित्सकवस्था सहित नियमित सेक्षा सञ्चालन गरिनेछ।
२. प्रत्येक स्वास्थ्य चौकीमा स्याब सेवा
मंत्री स्वास्थ्य चौकीमा ल्याव सेवा सज्वालनका लागि आवश्यक नीतिगत व्यवस्था गर्न सम्बन्धित निकायमै पहल गरिनेवा
३. आधुनिक र विशिष्टिकृत जिल्ला अस्पताल
सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित जिल्ला अस्पताललाई स्तरोन्नति गरी आधुनिक सुविधा सम्पन्न विशिष्टिकृत स्वास्थ्य सेवा (सिटी स्क्यान, आईसियु आदी केन्द्रका रूपमा विकास गरिनेछ।
नृणस्तरीय तथा प्राविधिकक्षबडी
१. व्यवहारिक र परियोजनामुलक शिक्षा
प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा माध्यमिक विद्यालयलाई प्रयोगात्मक तथा परियोजनामा आधारित शिक्षाका लागि नमुना विद्यालयका रुपमा विकास गरिनेछ।
२. सुचना प्रविधि (आईटी) एकेडेमी स्थापना
युवालाई विश्व वजारमा प्रतिस्पर्धी चनाउन इटहरी उपमहानगरपालिकामा सूचना प्रविधि प्रतिष्ठान सञ्बालन गरी अध्ययन, तालिम, रोजगारी र स्वरोजगारका अवसर सिर्जना गरिनेछ।
३ खेलकुद एकेडेमी र पूर्वाधार विस्तार
यस निर्वाचन क्षेत्रमा कम्तीमा एउटा खेलकुद एकेडेमी स्थापना गरी सखेलकुन्तलाई व्यवसायिकरण गरिनेछा इटहरीमा उपमहानगर पालिकामा फुटबल र इनरुवा नगरपालिकामा क्रिकेट रंगशाला निर्माण गरिनुका साचे रामधुनी नगरपालिकामा र देवानगञ्जमा गाउँपालिकामा खेल मैदानको विस्तार र स्तरोन्नती गरिनेछ ।
४. विज्ञान तथा प्राविधिक शिक्षा विस्तार
सुनसरी वहुमुखी क्याम्पसको भौतिक पूर्वाधार सुधार गर्दै कणबद्ध रूपमा विज्ञान तथा प्राविधिक शिक्षा सवालन गरिनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यकालागि प्रत्यक्ष निर्वाचन तर्फका उम्मेदवार श्री लाल बिक्रम थापाको
बाचा–पत्र
১৬
५. उद्यमशील युवा, आत्मनिर्भर भविष्य
लघु उद्यम तथा व्यवसाय आपना र सवालनका लागि अनुकूल बातावरण सिर्जना गरी बाई रोजगार र उद्यमशील बन्न प्रोत्साहन गरिनेचा वैदेशिक रोजगारीग चाहने हरेक चुवालाई आवश्यक सीप सहज रुपमा प्राप्त गर्ने मिलानिछ।
१. इनस्वा–कौवाखोज सडक निमाण
विगतका सांसदहरुले गरेका अधुरी प्रतिबद्धता अन्त्य गर्दै इनरुवा कौवाखोज सडक चार वर्षभित्र निर्माण सम्पन्न गरिनेछा
२. हुलाकी सडकको सरक्षण र स्तरोन्नति
हुलाकी सडक क्षेत्रमा भएको अतिक्रमण हटाई सडकको स्तरोन्नति गरिनेछ।
३. दुहवी–इनरुवा चारलेन सडक
दुहवी नगरपालिका देखि इनरुवा नगरपालिका शान्ती चोकसम्मको बाटोलाई चारलेन सडक निर्माणका लागि प्रदेश र संघिय सरकारसँग आवश्यक पहान गरिनेछ।
४. इटहरीमा रिह रोड निर्माण
इटहरी उपमहानगरपालिकामा रिठ रोड निर्माणका लागि संघीय सरकारसँग
अरावश्यक पहल गरिनेछ।
५ स्थानीय सडक कालोपत्रे विस्तार
इनरुवा नगरपालिकाको सबागासी चौबेला हुँदै खनार जोड्ने सडक स्तारीकरण गरी कालोपत्रे सडक निर्माणका लागि पहल गरिनेछ।
ब् पदन सरकृति तथा सम्पदा सारणः पहिभाव र समृद्धि
१. रामधुनी धार्मिक पर्यटन विकास
रामधुनी मन्दिरलाई रामायण सर्किटमा समावेश गर्दै झुम्का बजारदेखि मन्दिरसम्म दई लेन सडक निर्माण गरिनेछा ध्यान केन्द्रसहित चार्मिक पर्यटनको प्रमुख गन्तब्य बनाउन गुरुयोजना निर्माण गरी कार्यान्वयन
२. ताल–पोखरी पर्यटन प्रवद्र्धन
१. रामधुनी धार्मिक पर्यटन विकास
भाषा, कला र सास्कृतिक सम्पदाको सरक्षण
रास ताल, शबरवेली ताल, प्रेम ताल, तालतलैया बचिवा पोखरी र कमल पोखरीलाई आन्तरिक पर्यटन, मनोरमान र शैक्षिक भ्रमण स्थलका रुपमा विकास गरिनेछ।
३. भाषा, कला र सास्कृतिक सम्पदाको सरक्षण
विभिन्न जातजातिका भाषा, कला, संस्कृति, धार्मिक आस्था र ऐतिहासिक धरोहरको संरक्षण तथा संवद्र्धन गरिनेछ। यस निर्वाचन क्षेत्र भित्र वारु समुदायको कला, संस्कृतिर भाषा संरक्षणका लागि संवहालय सहितको चारु गाउँ निर्माण गरिनेछ ।
