भाेटेकेसी बाढी पीडितलाई काेशी बचत तथा ऋण सहकारी संस्था इनरुवाले गरे एक लाख १० हजार रुपैयाँ राहत सहयोग
भाेटेकेसी बाढी पीडितलाई काेशी बचत तथा ऋण सहकारी संस्था इनरुवाले गरे एक लाख १० हजार रुपैयाँ राहत सहयोग !!
ईनरुवा १ मा अवस्थित कोशि बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी बाढी प्रभावितका लागि रु एकलाख दस हजार सहयोग गरेको छ । बैठक शुरु हुनु अघि बाढी बाट ज्यान गुमाएका हरुको सम्झनामा एक मिनेट मौन धारण गरेको प्रधानमन्त्री राहत कोषमा केही सहयोग गरेको अध्यक्ष कृष्ण प्रसाद दाहालले बताउनुभयो ।संस्थाले आज बसेको बैठकले सो निर्यण गरेको ब्यवस्थापक रिजन तिम्सिनाले जानकारी दिनुभयो ।
@ अनिल श्रेष्ठ । सत्य संसार
