सनुसरीको कोशी गाउँपालिका ४ श्रीपुरमा मिल्लत यूवा क्रिकेट क्लकको क्रिकेट प्रतियोगिता तयारी भएको छ । माघ २१ गतेबाट मिल्लत यूवा क्रिकेट क्लकको आयोजना हुने क्रिकेट प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ । विभिन्न आठ वटा टिमको सहभागीता रहेको प्रतियोगिता आठदिनसम्म सञ्चालन हुने आयोजकले जानएको छ । प्रतियोगितामा आयोजक सहित कुशाहा क्लब, बजंरगी क्रिकेट क्लब, जुद्धगञ्ज क्रिकेट क्लव, कुम्याही , इनरुवा, टाईगर क्रिकेट क्लव, मिल्लत यूवा क्रिकेट क्लब सहितको सहभागिता रहेनेछ ।