Category: शिक्षा
सुनसरीका ७८ वटा विद्यालयमा लागू आैषध विरुद्धको अभियानलाई निरन्तरता दिने
सुनसरीकाे ७८ वटा विद्यालयमा लागू आैषध विरुद्धको अभियानलाई निरन्तरता दिने भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा बसेकाे लागू पदार्थ दुर्व्यसन विरुद्धको फ्यान जिल्ला....
विधालयमा गरे जंगली हात्तीले ताेडफाेड
सुनसरीकाे बराहक्षेत्र नगरपालिका ११ मधुवनकाे धनजित आधारभुत विधालयमा जंगली हात्तीले ताेडफाेड गरेको छ । मंगलबार रातिको समयमा काेशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले बराहक्षेत्र....
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंगको अन्तरक्रिया
जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ १८ गते । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित बैदेशिक रोजगारीका लागि....
गणतन्त्र दिवसमा इनरुवामा प्रभातफेरी
जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ १५ गते । गणतन्त्र दिवसको अवसरमा सुनसरीको इनरुवामा प्रभातफेरी कार्यक्रम गरिएको छ । विहीबार १८ औँ गणतन्त्र दिवसका अवसरमा....
सशस्त्र प्रहरीको स्थापना दिवस मनाईयाे
जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ १४ गते । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीले आफ्नो १८ औँ स्थापना दिवस मनाएको छ....
मानवअधिकारकर्मीले प्रहरीलाई बुझाए ध्यानाकर्षण
सुनसरीका मानवअधिकारकर्मीहरुले जिल्ला प्रहरी कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बराहक्षेत्रमा भएको किशोरी माथिको करणी उद्योग सम्बन्धी घटना र सो घटनाको जाहेरीप्रति गम्भिर ध्यानाकर्षण....
इनरूवाका बाल क्लब अध्यक्षलाई नेतृत्व विकास तालिम
हिमानी यादव । बबियासुनसरीकाे इनरुवा नगरपालिका क्षेत्रका विभिन्न बाल क्लब अध्यक्षहरुलाई नेतृत्व विकास सम्बन्धि तालिम दिएको छ । बालबालिकालाई बाल क्लबमा बसेर काम गर्न....
सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमको ३९ औं शृङ्खला सम्पन्न
इनरुवा, जेठ ३ गते । सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ३९ औं शृङ्खला सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र पत्रकारको....
इनरुवामा विरबलकाे खिचडी जस्तै प्रअ प्रतिस्पर्धा
इनरुवा । सुनसरीकाे इनरुवा नगरपालिका क्षेत्रमा रहेका ३० सामुदायिक विधालय मध्ये २९ वटा सामुदायिक विद्यालयमा आन्तरिक प्रतिष्पर्धाबाट प्रधानाध्यापक बनाउने प्रक्रिया दुई महिनामा पनि सार्थकता....
लेखा विषय पढाउन माग गर्दै इनरुवा नगरपालिकामा ज्ञापनपत्र बुझाए
जयकृष्ण यादव । इनरुवाइनरुवा, जेठ २ गते । सुनसरीकाे इनरुवा नगरपालिका ८ बबियाकाे सरस्वती माविमा तीस वर्षदेखि पढाइ भइरहेको लेखा विषय हटाएको भन्दै बालबालिकाले....
