कुकुरले दिशा खायो भन्दा केही आश्चर्य होईन
किनकी कुकुरको चरित्र नै यही हो
एउटा चोर अर्को चोरसंग मित्रता गरयो भने चकित हुने होईन
उसको त्यो हैसियैत त्यही हो
वर्षेपिच्छे पार्टी फेर्ने, साथीको पैशा चोर्नेहरु उस्ताउसतै हो ,
त्यसैले अनौठौ मान्नुहुदैन ।।