दुई खुट्टे दुई जनावरले सीमा नाघि सक्यो
कपाल र टाउकोलाई मलद्धार बनाई सक्यो
पशुपन जस्तो भएको नैतिकता पनि बेची सक्यो
लुटेरा लुट्नलाई दिशाको पोखरीमा पसि सक्यो ।
साले त्यो दुई खुट्टे जनावरले अति नै गरि सक्यो

हो जनावरले बाउको अनमेल विवाह पनि गराई सक्यो
हो त्यही नयाँ अनमेल आमाको खोई के…… चुसि सक्यो
सार्वजनिक जंगल मासेर खोई त्यो अर्को बस्ती पसि सक्यो
जनावर,पशु हुदै दिसाखाने कुकुरमा पनि बौलाहा नै भई सक्यो ।
दिशा र हलुवा पनि छ्ट्याउन नसक्ने विक्षिप्त नै भई सक्यो
पापीको कर्मले धर्म संस्कृति र चरित्र पनि सडकमै छाडी सक्यो
बाली, खोला, जंगल र माटो पनि चिन्न अचेल छोडी सक्यो
जंगलको राजा भन्दै सानालाई मारिमारि खान पल्किी सक्यो ।।
कहिले त जनावरले पनि केही तलमाथि बुझ्छन
तर यी दुई खुट्टे दुई जनावरले डन नै भन्छन् ।।

व्यंग्य कविता कसैसंग मेल खाए संयोज मात्रै हुनेछ
जय पशुधन , जय जनावर ……………………….