जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख ६ गते । मैथली भाषामा गायक तथा कलाकार झोटन मेहताले मिथलाके बेटी गित सग्रह सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । पूर्व प्रहरी समेत रहनुभएका गायक मेहताले मैथली भाषामा कोशी प्रदेशमै पहिलो पटक मैथली समुदायको जनजिवन र छोरीको भुमिकाका बारेमा मिथलाके बेटी गित संग्रहमा चर्चा गरिएको छ ।

बैशाख १४ गते सार्वजनिक गर्ने तयारी गरेको गितमा आधारित फिल्म समेतको तयारी गरिएको गायक मेहतालाई उदृत गर्दै समाजसेवी एसएन मेहताले जानकारी दिनुभयो ।