रक्सीको चार फाईदा व्यंग्य
पहिलो
बुढेस कालमा पीडा नहुने
किनकी रक्सीले बुढो नहुदै कुनै न कुनै बीरामीले मर्न पाईन्छ
दोस्रो
रक्सी खानेहको घरमा चोरी हुदैन
किनकी जडियहाले पहिला नै सबैथोक बेचेर खाईसेको हुन्छ ।
तेस्रो
कहिले एकलै हुदैन
भट्टीमा झुण्ड,बाटोमा झुण्ड र जडियाहाको भिड साथमा हुन्छ
चौथो
कुकुरले कहिले टोक्दैन
किनकी गल्लीमा कुकराहरुले आफ्नै साथी भन्दै पहिला नै बाटो छोडीदिन्छ ।
त्यसैले दुध खानेदेखी साधुसम्मले रक्सी सेवान थालेको छ ।
