स्वास्थ्य विमामा दुरुपयोग
धेरै तिर स्वास्थ्य विमामा दुरुपयोग भएको गुनासो आएको छ
जनप्रतिनिधिहरु आफ्नो परिवार र आसेपासेलाई बाटेको छ
विपन्न, गरिब र दलितको नाममा विमाको दुरुपयोग गरेको छ

विमा, टुवेल र स्प्रे मेसिन समेत केही जनप्रतिनिधिले पचाएको छ ।
भ्रष्टहरु प्रष्ट भएपछि कार्वाही नहुदाँ उम्मेको छ
सदाचारको कुरा गर्नेलाई धम्काउने गरेको छ
पारदर्शिता शब्द सुन्न अरुचिकर जस्तो भएको छ
उ भ्रष्टाचार गर्ने अधिकार जस्तो नै बुझेको छ ।
