काठमाडौं, कात्तिक ११ गते । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । पेनाल्टीमा नेपालले ४ गोल गरेको थियो भने भारतले २ गोल गरेको थियो । नब्बे मिनेटको खेलमा १–१ को बराबरीमा रहेपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो । अब नेपालले असोज १४ गते बंगलादेशसँग अन्तिम प्रतिस्पर्धा गर्ने छ । 

जितपछि खुसी मनाउँदै नेपाली खेलाडी । तस्बिर ः  विकास द्वारे