सुनसरीकाे इनरुवा नगरपालिका ५ बलाहाकाे सूर्य किरण ऐकेडेमीमा बैदेशिक राेजगार रहर कि बाध्यता विषयमा वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

विधालयमा सम्पन्न भएको बैदेशिक राेजगार रहर कि बाध्यता विषयक वकतृत्वकला प्रतियोगितामा सक्षम यादव प्रथम , शाेसिता साह दितिय, अरविन्द मेहता तृतीय र रिया यादव सान्ततवना भएको हो । विजयी प्नतियाेगीहरुलाई ऐकेडेमीका प्रिन्सिपल मनाेज कुमार यादवले पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बैदेशिक राेजगारलाई वक्ताहरुले रहर भन्दा बढी बाध्यता रहेको तर्क गरेका थिए ।

वकतृत्वकलामा विधार्थी र शिक्षककाे उल्लेख्य उपस्थिति रहेको थियो ।