इनरुवामा जारी प्रथम विधालय स्तरीय क्रिकेटको तेस्रो दिनको खेलमा चार समुहको खेल
सुनसरीकाे इनरुवामा जारी प्रथम विधालय स्तरीय क्रिकेटको तेस्रो दिनको खेलमा ईस्ट पाेईन्ट स्कुलले जित निकालेकाे छ ।

Rabi maya र ईस्ट पाेईन्ट स्कुल बिच भएको खेलमा ईस्ट पाेईन्ट स्कुलले जित निकालेकाे हो । उक्त खेलमा Man of the Match kawach भएको छ।
दोस्रो खेलमा Surya Kiran र आवर स्कुल बिचमा भएको थियो । यश खेलमा भएको Our school विजय भए । Man of the Match Suraj shahभएको छ। तेस्रो खेलमा प्रिसियस एकेडेमी विजयी भएको छ ।

Koshi Public र Precious School बिच भएको थियो । उक्त खेलमा Precious School विजय भएको छ।Man of the Match Shilendra यादव भए । चौथो खेलमा भगवती मावि विजयी भएको छ।

Bhagwati mg. vi VS Precious school बिच भएको थियो । उक्त खेलमा विषय भगवती ma vi विजयी भएको छ ।

Bhagwate का Man of the Match. Noor भएको छ।
