लागुओैधष सहित एकजना पक्राउ
सुनसरीको काेशी गाउँपालिका १ बाट लागुओैधष सहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बराहक्षेत्र ७ का संदिप परियार रहेकाे सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएकाे छ । परियारलाई भारतबाट नेपाल आउँदै गरेकाे अवस्थाका बिओेपी लाैकहीकाे टाेलीले लागुओैषध सहित नियन्त्रणमा लिएकाे हाे ।
