बंगुरकाे मासु बरामद

देवराज यादव । भण्टाबारी
सुनसरीकाे काेशी लाैकही सडक खण्डको काेशी कटानबाट संकास्पद अवस्थामा बंगुरकाे मासु बरामद गरेको छ । सशस्त्र प्रहरीले सुनसरीकाे कोशि गाँउपालिका ०६ कटान स्थित पूर्व पश्चिम लोकमार्गमा सशस्त्र प्रहरी वल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट सशस्त्र प्रहरी नायव उपरिक्षक सुमन पोखरेलको कमाण्डमा रहेको टाेलीले संकास्पद अवस्थामा बंगुरकाे मासु बरामद गरेको हो ।
