विमला पाेखरेल । इनरुवा
सुनसरीमा प्रगतिशील लेखक सङ्घको आयोजनामा आगामी फाल्गुण १० गते  प्रलेस  सम्मान २०८१ गर्ने तयारी भएको छ । सम्मान  कार्यलाई मजबुत बनाउनको लागि आआफ्नो तर्फबाट सहयोग र सल्लाह प्रदान गर्नुहुने महानुभावहरूमा धन्यवाद दिदै सहयोगीहरुकाे नाम सार्वजनिक गरेको छ । प्रगतिशील लेखक सङ्घको आयोजनामा आगामी फाल्गुण १० गते  प्रलेस  सम्मान २०८१ द्वारा वियोग सापकोटा एवम्   प्रगतिशील कला पुरस्कारद्वारा टीकाराम पुवार मगर (रेमन)लाई  पुरस्कृत गर्ने जनाएको छ । प्रदान  गरिने पुरस्कार तथा सम्मान कार्यक्रमका लागि फराकिला मन र मुटुका साथमा सहयोग गरिदिनु हुने महानुभावहरूमा प्रलेस परिवार हार्दिक आभार प्रकट गरेकाे छ। हालसम्म प्राप्त सहयोगी  मनहरूमा सुमधुर स्वरको धनी गायिका एवम् समाजसेवी सुनिता कटुवाल इटहरीबाट रु ५००, संगीत तथा गायनमा आफ्नो अमूल्य समय समर्पित गर्ने गायक रेमन पुवार मगर इटहरीबाट रु ५००,पूर्व सम्मानित व्यक्तित्व नृत्य प्रशिक्षक,निर्देशक, निर्माता तुलसी घिमिरे इटहरीबाट रु५००,प्रलेस सुनसरी सदस्य चन्द्र सुवेदी इटहरीबाट रू.१,०००,प्रलेस सुनसरी सदस्य गीता बस्नेत इनरुवाबाट .५००,आदरणीय महाकाव्यकार तथा सल्लाहकार डमरूबल्लभ भण्डारी इनरुवाबाट रू.५००,प्रा.डा.प्राज्ञ  तथा सल्लाहकार खेमराज खनाल धरानबाट रू५००, साहित्यकार तथा सल्लाहकार आदरणीय लिलानाथ सिलवाल इनरूबाट रू.५००,साहित्यकार सुधीर केसी इटहरीबाट रू.११००,राजनीतिक  तथा सामाजिक व्यक्तित्व भएका आदरणीय  रमेश खत्री इटहरीबाट  रु ५००,प्रलेस सुनसरी सचिव कृष्ण नेपाल इटहरीबाट रू.५००,विमला पोख्रेल इनरूवाबाट रू.५००,प्रलेस पूर्व अध्यक्ष टीका मिलन घिमिरे पचरूखीबाट रू.५००, जनप्रतिनिधि  गोपालगिरी इटहरीबाट रु. ५००,युवासमाजसेवी प्रगतिशील व्यक्तित्व निशान बुढाथोकी इटहरीबाट रु .५००,पूर्व  काेशी उपसभामुख   सरस्वती पोख्रेल इटहरीबाट रु. ५०० रकम प्राप्त भएको सचिव कृष्ण नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार  सल्लाहकार तथा वरिष्ठ साहित्यकार सागर तिमिल्सिना , वरिष्ठ छन्द कवि प्रल्हाद पहरेदार (भट्टराई ) , समालोचक डा० दिवाकर रेग्मीबाट ५००, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पार्टी सुनसरी इन्चार्ज एवम् साहित्यका पारखी कमरेड निर्मल बराल इटहरीबाट रू.१०००,प्रलेस सुनसरी सदस्य हर्क दुलाल चतराबाट रू.५००समाजसेवी ,शिक्षक एवम् साहित्यको पारखी इनरुवा निवासी इन्दिरा कार्कीबाट रू.५०० प्राप्त भएको छ । त्यसैगरी
नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग सदस्य ,प्रलेस कोशी प्रदेश उपाध्यक्ष  एवम्  पूर्व सुनसरी अध्यक्ष समालोचक पत्रकार तथा साहित्यकार रामप्रसाद खरेल इटहरीबाट रू.५००,प्रलेस  सुनसरी उपाध्यक्ष कृष्णप्रसाद गौतम इटहरीबाट रू.५००,ज्योति मा.वि.का पूर्व प्रधानाध्यापक दुखनलाल चौधरी इटहरीबाट रू.५००, प्रलेस सुनसरी सदस्य कान्ता  पोख्रेल( भट्टराई) इनरुवाबाट रू.५००,पल्लव साहित्य प्रतिष्ठान चितवनका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार ऋषि प्रसाद लामिछाने (गोर्खे साइँलो) बाट रू.११५१(नोट :अरू सहयोगी मनहरूले पनि सहयोग गर्न सक्नुहुनेछ । )प्रलेसका सुनसरी अध्यक्ष  विमला पोख्रेलले जानकारी दिनुभयो ।
स्राेत सत्य संसार पत्रिका