सुनसरीकाे दुईवटा स्थानीय तहमा भएको दाहालहरुकाे जातीय संस्था दाहाल  प्रतिष्ठान बराक्षेत्र र भोक्राहा नर्सिङको अधिवेशन सम्पन्न भएको छ ।

सनिवार भएको  बराहक्षेत्र भोक्राहा नर्सिङ दाहाल प्रतिस्ठान शाखाको अधिबेशनले ऋषि केश दाहालको नेतृत्वमा नयाँ कार्य  समिति गठन गरेको छ । अध्यक्षमा ऋषिकेश दाहाल, उपाध्यक्ष :लोकबहादुर दाहाल,सचिव : टेकबहादुर दाहाल,कोषाध्यक्ष : चन्द्रबहादुर दाहाल र सहसचिवमा टिका दाहाल चयन हुनुभयो ।


सदस्यहरुमा शारद दाहाल ,गोमा दाहाल,इन्दिरा दाहाल , शान्ता दाहाल ,बाबुराम दाहाल .देबिप्रसाद दाहाल ,पुष्पराज दाहाल,केशव दाहाल ,ढुन्डिराज दाहाल चयन भएको हो ।त्यसैगरी लेखा समिति
संयोजकमा बलराम दाहाल र सदस्यहरुमा.आवेश दाहाल तथा महेश्वर दाहाल चयन भएका छन् ।