सुनसरीको भोक्राहा नरसिंह ३ नीवासी समाजसेवी तथा राजनीतिकमा चासो राख्नुहुने सत्यनारायण यादवले लेखापढी व्यवयासी गर्न पाउने गरी प्रमाण पत्र पाउनुभएको छ । संयोजक यादवले दुई छोरीसगैं यस वर्ष लेखापढीका लागि परीक्षा दिनुभएकोमा छोरीहरुसगैं लेखापढी व्यवयासी गर्न पाउने गरी प्रमाण पत्र पाउनुभएको छ ।

यादवले आफ्नी दुई छोरी सृजना र अर्चना यादवसगैं लेखापढ़ी प्रमाण पत्र पाउन सफल हुुनुभऐको हो । छोरीहरुसगैं आफूले समुययामा अड्डा अदालनमा लेखापढी गरेर सहयोग गर्ने अपेक्षाका साथ परीक्षा दिएकोमा छोरीसगैं आफूले पनि प्रमाण पत्र पाएकोमा यादवले खुसी व्यक्त गर्नुभएको छ ।