अनिल श्रेष्ठ । इनरुवा

सुनसरी सरदमुकाममा खेल र खेलाडीलाई प्राेत्साहन गर्न गठन भएको इनरुवा क्रिकेट क्लब एण्ड ऐकेडेमीले  ४५ जना खेलाडीलाई प्रशिक्षण दिएकाे छ ।

प्रशिक्षार्थीहरुलाई ऐकेडेमीले प्रशिक्षण दिएका छन् । संचालक तथा प्रशिक्षक सोनु मंडलका अनुसार खेलाडी उत्पादन गर्नु र ईनरुवा क्रिकेटको विकाषमा सहयोग पुर्याउने उदेश्यले प्रशिक्षण दिएको छ ।

उक्त कार्यक्रममा नेपाल खेलकुद महासंघ जिल्ला सचिब सरोज बस्नेतले क्लवलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा महासंघका नगर सचिव कमल प्रसाद उपाध्याय , एकेडमीकातर्फबाट बिबेक मेहता , रणबिर साह लगायतको उपस्थिती रहेको थियो ।