दुहबी ८ का ५० जना युवा नेपाली काँग्रेस परित्याग गरी एमाले प्रबेश
सुनसरी निर्बाचन क्षेत्र नं ३ दुहबी ८ का ५० जना युवा नेपाली काँग्रेस परित्याग गरी एमाले प्रबेश गरेका छन ।

नेपाली काँग्रेस निकट नेपाललोकतन्त्रबादी आदिवासी जनजाती महासंघ सुनसरी ३ क का सभापति निरज चौधरीको नेतृत्वमा, सन्तोष तामाङ्ग, रोशन कटुवाल लगायत ५० जना युवा काँग्रेस परित्याग गरी एमाले प्रबेश गरेका हुन । अब भगवती चौधरीलाई जिताउन सक्रिय हुने निरज चौधरीले बताउनुभयो ।

युवाको हितमा युवाकै सल्लाह बमोजिम अघि बढने एमाले उम्मेदवार भगबती चौधरीले प्रतिबद्धता जनाउनुभयो ।
