सुनसरी क्षेत्र नम्बर ३ का बासिन्दाले नयाँतथापुरानोका भर नभएको तर भगबती चौधरीमाबिश्बास भएको जनाएका छन ।सुनसरी क्षेत्र नम्बर ३ बर्जुकीलक्ष्मी बुढाथोकीले भन्नुभयो “आफनो मान्छे आफनै हुन्छ, हामी छातीमा हात राखेर भन्छौ दिदीलाई जसरी पनिजिताएर पठाँउछौ” ।
भगबतीचौधरीले गर्नुभएको योगदानका कारण सुनसरी ३ बासिन्दाले उहाँप्रति भरोषा राखेकाहुन । बुढाथोकी भन्नुहुन्छ “बाढी पीडित मादिदीआउनुभयो,पटक पटक घटना हुदाँदिदी आउनुहुन्छ, एककलफोनगर्दा दिदी आउनुहुन्छ ।अहिले सम्म अरु को नेताआएका छन ?” चुनाबका बेलाआएर ठूल्ठूला आश्वासनदिने तर चुनाब पछि वास्तै नगर्ने भनेर नेताहरुलाई जनताले गुनासो गरिहदाभगबती चौधरीलाई भने स्थानीयले सधैभरी सँगै रहने नेताभनेर यस्तो बिश्वास देखाइरहेका छन ।
गढी १काआशारामचौधरी भन्नुहुन्छ “नयाँ भन्छ नयाँ के हो के हो थाहापनिछैनबिश्बास पनिछैन । भगबतीचौधरीआइकनबिकासमा धेरै परिवर्तन,सडकभयो,बाटोभयो अरु अरु बिकास पनि हुन्छ भगबतीचौधरीमाबिश्बास छ ।”
केहीदिन अघि मात्रतीनसयजनाजेनजीयुबाभगबतीचौधरी प्रति भरोषागर्दैनेकपाएमाले प्रबेश गरे ।उनीहरुको भनाई छ“ युबाको भाबनाबुझने भगबतीचौधरीनै हो त्यसैले उहाँलाई जीताउनहामीएमालेमालाग्यौ ।”
सुनसरी दुहबीकाजेन्जीमोहम्मद रजाउद्धिन भन्नुहुन्छ “भगबतीचौधरी दिनरात सुनसरी ३ का लागि खटेको देखेको छु,हामी अरु सोच्न सक्दैनौ ।”
भगबतीचौधरी दिनरात जनताको लागि खटेको देखेका जनता अरु पार्टी त्यागेर एमालेमाआउने क्रमपनि बढेको छ । सुनसरी बर्जु १कीसिताकुमारी मेहतानेपालीकाँग्रेस बाट एमाले प्रबेश गर्नुभयो ।जेन्जी उमेर समूहकीमेहता भन्नुहुन्छ “भगबतीदिदी सबैका कुरा सुन्नुहुन्छ महिलाकालागि धेरै लडनुभएको छ ।उहाँ गरिब बिपन्न बर्गको हितकालागि गरेकाकामले मलाई उहाँकै नेतृत्वमा अघि बढन मन लाग्यो ।”
गढी १ का नेपालीकाँग्रेस टोल कमिटी सभापतितथाप्रचार प्रमुखजियाउलहकदुईदर्जन युबा एमाले प्रबेश गरे ।जियाउलहक भन्नुहुन्छ “कामगर्नेभगबतीदिदीहो अरु त नामकालागिमात्रै हुन ।”
सुनसरी दुहबी ३ का ७२ जनामुस्लिम समूदायकाब्यक्तिएमाले प्रबेशगर्दैभगबतीचौधरी जिताउअभियानमा लामबद्ध भएका छन ।
यसअघि ०७९को चुनाबमा नेपालीकाँग्रेसका नेताबिजय गच्छदारलाई ५हजार १८८ मतले हराएर भगबतीचौधरी बिजयीहुनुभएको थियो ।