इनरुवा अस्पातलमा सर्जरी र छालारोग विषेज्ञ सेवा सुचारु हुदै
सुनसरी सदरमुकाम इनरुवमा रहेको इनरुवा जिल्ला अस्पातलमा मंगलबारबाट सर्जरी र छालारोग विषेज्ञ सेवा सुचारु हुदैछ । स्थानीयको मागलाई ध्यानमा राखेर अस्पातलको सेवामा स्तोरोन्ती गर्दै सर्जरी र छालारोग विषेज्ञ सेवा सुचारु गर्ने तयारी गरेको अस्पातलका प्रमुख डा.देवराज घिमिरेले जानकारी दिनुभयो । घिमिरे आएपछि अस्पतालमा आमूल परिर्वतन भएको छ ।

