सुनसरी क्षेत्र नम्बर ४ (ख)मा युवाहरुले नेता जफर जमालीलाई एमालेबाट उम्मेदबार बनाउनुपर्नेमा जोड दिएका छन् । पार्टीमा तीन जनाको नाम सिफारिस भएकोमा नेता जफर जमालीलाई आधिकारिक उम्मेदबार बनाउनुपर्नेमा युवाको जोड छ ।
सुनसरीमा चुनावी सगर्मी बढेको उम्मेदबारका पक्षमा लविग गर्नेहरु पनि बढेका छन् । प्रमुख राजनितिक दलहरुमा उम्मदेबारहरुको आकक्षा बढेसगंै चुनावी सगर्मी बढेको हो । नेकपा एमालेबाट सुनसरी निर्वाचन क्षत्रे नम्बर ४ को(ख) क्षेत्रमा यवुाहरुको आस्थाको केन्द्र नतो जफर जमालीलाई उम्मेदबार बनाउनुपर्ने पार्टी र युवा वृतमा दबाब बढेको छ । जमालीले विधार्थी राजनीतिकदेखी युवा हुदै अहिले पार्टीमा राम्रो पकड बनाएकाले एमाले बाट सनुसरी निवार्च न क्षत्रे नम्बर ४ को (ख) क्षेत्रमा उहाँलाई उम्मेदबार बनाउनुपर्ने पार्टी र यवुा वतृमा दबाब बढेको हो । उहाँले सबैलाई समान रुपमा व्यवहार गर्ने राजनीतिककर्मीमा हुनुपर्ने सबै किसिमका गुण भएको र युवाहरुको भावना बुझने तथा विकास प्रेमी युवा नेता भएकाले यसपालीको मंसिर ४ गते निर्वाचनमा एमालेबाट निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा उम्मेदबार बनाउनपुर्ने दबाब बढाएको यवुा रमेश कुमार यादवले बताउनुभयो । अर्का एक युवाका अनुसार जमालीले गाउँदेखी जिल्ला र केन्द्रमा समते पहचु र पकड भएको नेता भएकाले उम्मेदबार बनाई जिताउनपुर्ने आवश्यक छ ।
जिल्लामा रहेको चार संघीय वा प्रतिनिधि सभा सदस्य र आठ प्रदेश सभा सदस्यका लागि प्रमुख राजनितिक दलहरुमा प्रत्येक क्षेत्रबाट दर्जन बढी आकाक्षी उम्मेदबारहरुको दौडधुप देखिएकाले तुलनात्मक रुपमा यहाँ चुनावी सगर्मी बढेको छ । सत्ता गठबन्धन दलमा अवद्ध भएका पाँच रानीतिक दलबाट एउटा मात्रै उम्मेदबार हुने भएकाले उम्मेदबार संख्या कम हुने अवस्था छ भने अर्को तिर उम्मदेबार बन्न लामोसमयदेखी योगदान गरेका तर टिकट नपाउने अवस्था आएको खण्डमा स्वतन्त्र वा बागी भएर उठ्नेको जोखिम पनि उतिकै छ । यसबीचमा नेपाली काग्रेंसले जनताको साथमा नेपाली कागे्रस अभियान थालेको छ भने जनता समाजवादी पार्टी मौन जस्तो रहेको र नेकपा माओवादी केन्द्र पर्ख र हेरको अवस्थामा देखिन्छ भने नेकपा एस कम्जोर देखिएकाले उसको चहल पहल कम छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा पछि प्रतिनिधि सभा र प्रदेश सभामा उम्मदेबार बन्न आकक्षा राख्नेहरु बढेका छन् । यहाँ विगत राजनीतिकमा होमिएकाहरुदेखी नयाँ पुस्तासम्म जनताको साथमा आफ्नो अवस्था र पार्टीको अवस्थाको बारेमा बुझ्न गाउँपसेसगैं चुनावी सगर्मीथप बढेकोस्थानीयहरुले बताएका छन ।