इनरुवा सामाचारदाता
इनरुवा, चैत ५गते । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा स्ववियु निर्वाचन शान्तीपूर्ण सम्पन्न भएको छ । क्याम्पसमा कुल ६२२ मतदाता रहेकोमा ४८९ मत खसेको निर्वाचन समितिले जनाएको छ । क्याम्पसमा समाजवादी विधार्थी युनियनको संयुक्त प्यानल र नेपाली विधार्थीसंघको गरि दुई प्यानल चुनावी मैदानमा रहेको छ ।