मै हुँ

रचनाकार ः जेके सहयोगी

यहाँ यस्तो छ हजुर
कसैमाथि लाग्दै उजुर
बैठक बस्न कहिले छाड्दैन
निर्णय भने कहिले नि गर्दैन
भत्ता लिन कहिले छाड्दैन
काम भने कहिले पनि गर्दैन ।।
भ्रमण भत्ता लिन कहिले छाड्दैन
भ्रमणको सिकाई कहिले लागु गर्दैन
भ्रष्टाचार गर्छन तर कहिले कार्वाही हुदैन
सदाचारको कुरा हाम्रोले सुन्न नै मान्दैन ।।
हाम्रा महानहरुले जनप्रतिनिधि भन्न छाड्दैन
जनताको लागि असल कार्य कहिले नि गर्र्दैन
भोट माग्ने बेलामा नचिनेको कसैलाई भन्दैन
भोट लिएपछि नजिककै मतदाता पनि चिन्दैन ।।
श्रीमती र श्रीमानको लागि गरेको भन्दैन
तर पनि परीवार भन्दा बाहिरकोलाई गन्दैन
दुई पतीपन्ती मिलेर घुमघाम गरेर आएको भन्दैन
सरकारी कर्मचारी र जनप्रतिनिधिको रटान छाड्दैन ।।
a}7s a:g slxn] 5f8\b}g

lg0f{o eg] slxn] lg ub}{g

eQf lng slxn] 5f8\b}g

sfd eg] slxn] klg ub}{g ..

e|d0f eQf lng slxn] 5f8\b}g
e|d0fsf] l;sfO{ slxn] nfu’ ub}{g
e|i6frf/ u5{g t/ slxn] sfjf{xL x’b}g
;bfrf/sf] s’/f xfd|f]n] ;’Gg g} dfGb}g ..
xfd|f dxfgx?n] hgk|ltlglw eGg 5f8\b}g
hgtfsf] nflu c;n sfo{ slxn] lg ub{{}g
ef]6 dfUg] a]nfdf glrg]sf] s;}nfO{ eGb}g
ef]6 lnPkl5 glhss} dtbftf klg lrGb}g ..
>LdtL / >Ldfgsf] nflu u/]sf] eGb}g
t/ klg k/Ljf/ eGbf aflx/sf]nfO{ uGb}g
b’O{ ktLkGtL ldn]/ 3’d3fd u/]/ cfPsf] eGb}g
;/sf/L sd{rf/L / hgk|ltlglwsf] /6fg 5f8\b}g ..
