श्री सरस्वती माध्यमिक विधालय इनरुवा ९ बबिया सुनसरी (शिशु–११ सम्म)का सबै शिक्षक, कर्मचारी र प्रअ मध्ये असोज महिनाको उत्कृष्ट शिक्षक सम्मान तथा पुरस्कार प्रदान गर्ने भएकाले उक्त सम्मान र पुरस्कारका लागि आ आफ्नो व्यक्तिगत विवरण( जिवनी) र असोजमा तपाईलाई किन सम्मान गर्नुपर्ने आफ्नो दावी सहितको आवेदन तयार गरेर २०८० मंसिर ७ गते भित्र विद्यालयमा बुझाउन हुन हार्दिक अनुरोध गर्दछु ।

अनुरोधकर्ता

विद्यालय व्यवस्थापन समिति (अध्यक्ष) श्री सरस्वती माध्यमिक विधालय, इनरुवा ९ बबिया सुनसरी