नेपाल उरांँव आदिवासी जनजाति प्रतिष्ठानको अध्यक्ष बेचन उराँव

आज मिति २०८० पौष १५ गते शनिबार को दिन नेपाल उरांँव आदिवासी जनजाति प्रतिष्ठानको १५ साधारणसभाले आगामी ३ बर्षका लागि पून:तेश्रो पटक अध्यक्षको जिम्मेवारी सर्वसम्मत बाट मेरो अध्यक्ष बेचन उराँव काँधमा परेको छ।

यो जिम्मेवारीको साथमा उपाध्यक्षमा जयप्रकाश उरांँव, सचिव सम्पतलाल उराँव, कोषाध्यक्षमा रामलाल उरांँव, सहसचिवमा देवप्रकाश उरांँव, सदस्यहरूमा उर्मिला उरांँव, दुर्गानारायण उराँव, अनिता उराँव, ब्रहमदेव उराँव, परमेश्‍वर उराँव, प्रभा उरांँव, राजकुमार उराँव, तीन जना निर्वाचित हुन बाँकी र सल्लाहकारहरूमा नुनुलाल उरांँव, बासुदेव उरांँव र कुमारी शरणा उरांँव सर्वसम्मतबाट चयन हुनुभएकोमा वहाँहरूलाई सफल कार्यकालको शुभकामना र मलाई थप जिम्मेवारी दिएकोमा उरांँव समुदाय प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु