Category: मनोरन्जन

सांस्कृतिक कार्यक्रम सम्पन्न

https://fb.watch/f_e3ElPaud/ रविन पोदार । जल्पापुरसुनसरी सदरमुकाम इनरुवा १० जल्पापुरको दुर्गा मन्दिरमा दशैको मेलासगैं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । इनरुवाको विभिन्न दुर्गा मन्दिर र....

सबै समुदायको समान अधिकारका लागि प्रदेश सरकार प्रतिवद्ध ः कार्की

जयकृष्ण यादव । इनरुवाइनरुवा, असोज १४ गते । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सबै समुदायको हक, हित र अधिकारको....

आश्चर्य होईन

कुकुरले दिशा खायो भन्दा केही आश्चर्य होईनकिनकी कुकुरको चरित्र नै यही होएउटा चोर अर्को चोरसंग मित्रता गरयो भने चकित हुने होईनउसको त्यो हैसियैत त्यही....

गर्मी छल्न कोशीको सीमसारमा स्नान गर्नेहरुको भिड

जयकृष्ण यादव । इनरुवाइनरुवा, साउन २९ गते । दुई सता अघि ठूलो वर्षा भयो, त्यसपछि बाढी पनि आयो कोशी क्षेत्रमा कटान डुबान भएर केही....

साहित्यकार पोखरेलको जन्मोत्समा शुभकामनाको आईरो

जयकृष्ण यादव । इनरुवाइनरुवा, साउन २७ गते । सुनसरी सदरमुकाम इनरुवा निवासी साहित्यकार बिमला पोखरेलको जन्मदिनमा वहाँको माइति घरमा सिजर्नामा इनरुवाको आयोजनामा जन्मोत्सव तथा....

इनरुवामा साहित्य कार्यक्रम सम्पन्न

जयकृष्ण यादव । इनरुवाइनरुवा, साउन ७ गते । सुनसरी सदरमुकाम इनरुवामा साहित्य कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा’ साहित्यिक कार्यक्रमको....

निःशुल्क हिमाल चढ्न कसैकाे गएन चासाे

नवीन सुवेदी सुर्खेत, साउन ४ गते । कर्णाली प्रदेशको पर्यटन समृद्धिसँग जोडिएको डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–९ मा अवस्थित काञ्जिरोवा हिमाल आरोहण गराउने प्रदेश सरकारको योजना अधुरो....

मैथिली कला र साहित्यमा जोड

इनरुवा समाचारदाताइनरुवा, असार ३२ गते । सुनसरीको इटहरी उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमका सहभागीहरुले मैथिली कला र साहित्यमा जोड दिएका छन् । इटहरी १२ खनारमा....

सुनसरी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

सबैलाई इमान्दार भएर कार्यान्वयनमा लाग्न मन्त्री कार्कीको आग्रह सुनसरी प्रदेशको १४ औं र देशको ६५ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।....

‘यो शिर झुकेको छैन’ सार्वजनिक

गायक तथा संगीतकार हरि लम्सालको ‘यो शिर झुकेको छैन’ बोलको गजल सार्वजनिक भएको छ । कपिल अन्जानको शब्द रहेको गीतमा हरि लम्सालकै स्वर तथा....