Category: समाचार
अबैध लागू औषध गाँजा सहित कार्की पक्राउ
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख २९ गते । सुनसरीको धरान उप–महानगरपालिका वडा नंम्बर ८ स्थित बुढासुब्बा वर्कसपमा अवैध लागु औषध गाजाँ सहित एक जनालाई....
इनरुवाको गाउँटोलमा पनि बाल क्लव गठन
इनरुवा, बैशाख २९ गते । इनरुवा नगरपालिकालाई बालमैत्री बनाउने उदेश्यले सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ बबियामा बाल भेला सहित बबिया बाल क्लव गठन....
लागु औषध खैरो हिरोईन सहित पक्राउ
इनरुवा, बैशाख २८ गते । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिका ६ मा अबैध लागू औषध सहित दुई जानलाई प्रहरीले पक्राउ गरेको छ ।....
उराँव भाषा सरासर पढ्न लेखन सिकाउने शिक्षक तयार
इनरुवा, बैशाख २८ गते । सुनसरीको इनरुवामा पहिलो पटक उराँव भाषा सरासर पढ्न लेखन सिकाउने १५ जना दक्ष शिक्षकहरू उत्पादन भएको छ । स्थानीय....
भण्टाबारीमा सीमा स्तम्भको अनुगमन
देवराजा यादव । भाण्टाबारी भाण्टाबारी , बैशाख २८ गते । सुनसरीको सीमावर्ती क्षेत्रमा नेपाली र भारतीय अधिकारीहरुले सीमा स्तम्भको अनुगमन गरेका छन् । अनुगमनमा....
इनरुवाको विकास योजनाहरुको अनुगमन सम्पन्न
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख २८ गते । सुनसरीको इनरुवा नगरपालिकाले आफ्नो विकास योजनाहरुको चार दिन लगाएर अनुगमन सम्पन्न गरेको छ । नगर प्रमुख....
इनरुवाको प्रत्येक विद्यालयमा बाल क्लव
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख २७ गते । सुनसरीको इनरुवा नगरपालिकाले सबै वडामा बाल क्लव गठन गर्ने अभियान जारी राखेको छ । इनरुवा नगरपालिका....
नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान
गोकुल पराजुली विराटनगर, वैशाख २६ गते । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । बुधबार राति....
माता तिर्थआंैसीमा जेष्ठ आमाहरुलाई सम्मान
इनरुवा, बैशाख २६ गते । सुनसरीको इनरुवा नगरपालिका ३ सखुवागाछीमा माता तिर्थ औसीको अवसरमा जेष्ठ नागरिक आमाहरु सम्मानित हुनुभएको छ । माता सम्मान दिवश....
मानवअधिकार समूहका लागि क्षमता विकास तालिम
जयकृष्ण यादव । इनरुवाइनरुवा, बैशाख २५ गते । सुनसरीको देवानगञ्ज गाउँपालिकामा मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । अनौपचारिक....
