हिन्दु स्वयंसेवक संघ नेपालद्वारा इनरुवा-८ डुम्राहा मुसहरी टोलमा १३० जना बच्चालाई स्वीटर र टोपी वितरण
हिन्दु स्वयंसेवक संघ नेपाल द्वारा इनरुवा-८ डुम्राहा मुसहरी टोलमा १३० जना बच्चालाई स्वीटर र टोपी वितरण गरियो।
यस कार्यक्रममा संघको जिल्ला सह संघचालक दिलिप चन साहु, इनरुवा सह संघचालक द्वय सिंहेश्वर मेहता, इश्वर पन्डित, इनरुवा सह कार्यवाह सुखदेव मेहता, जिल्ला विद्यार्थी बिस्तारक आकाश कुमार, वडा १ संघचालक पृतम अटल, वडा ४ संघचालक रमेश पौदार, वडा ९ कार्यवाहा, कप्लेश्वर यादव, वडा न.२ सह कार्यवाहा सुमन मेहता, इनरुवा नगर प्रचार प्रमुख रन्जित मालाकार, वडा न.को सहसंघचालक नन्दकिशोर पौदार, स्वयंसेवकहरु रबिन्द्र यादव, रामदेव साह, शम्भु ठाकुर र सुमन मेहताको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता समाजसेवी हिन्दु अगुवा घोघाइ सदा ज्यूले गर्नु भएको थियो।
