विद्यालय व्यवस्थापन समिति महासंघलाई प्रमाण पत्र
अनिल श्रेष्ठ । इनरुवा
सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा गत पुसमा गठन भएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघलाई प्रमाण पत्र वितरण गरिएको छ ।




महासंघका हरिनगरका अध्यक्ष युवक मुखिया सहितका पदाधिकारीहरुलाई हरिनगर शिक्षा शाखाले प्रमाण पत्र वितरण गरेको हो ।
