गणतन्त्र दिवसको उपलक्ष्यमा दिप प्रज्जवलन
जिल्ला अस्पताल सुनसरी इनरुवामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले १८ अाै गणतन्त्र दिवसको उपलक्ष्यमा दिप प्रज्जवलन गरेकाे छ । अस्पतालमा सबैकाे हकहित र विकास अनि समृद्धिकाे कामना सहित १८ अाै गणतन्त्र दिवसको उपलक्ष्यमा दिप प्रज्जवलन गरेकाे हो । डाक्टर रंजित मेहताले दिनुभएको जानकारी अनुसार देशमा आएको परिवर्तन र गणतन्त्र स्थापना भएको १८ अाै वर्षको अवसरमा अस्पतालमा गणतन्त्र दिवसमा दिप प्रज्जवलन गरेकाे छ ।
