सुनसरीकाे भाेक्राहा नर्सिङ गाउँपालिका ४ मा स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा” HIV/AIDS सम्बन्धि भेदभाव अन्त्यका अभिमुखिकरण कार्यक्रम ” सम्पन्न भएको छ ।

सुनसरी जिल्लाको भोक्राह नर्सिङ गाउँपालिका ४ को पृथ्वीनारायण माबिमा कक्षा ८,९,१०का छात्रछात्रा हरुलाई एक दिने “HIV/AIDS सम्बन्धि भेदभाव अन्त्यका अभिमुखिकरण कार्यक्रम ” सम्पन्न भएकाे हो । कार्यक्रम भोक्राहा नर्सिङ गाउँ पालिका स्वास्थ शाखा प्रमुख श्री हिरा साह,स्वास्थ निर्देशनालय कार्यक्रम संयोजक अनिल प्रधान, प्रधानध्यापक एवंम स्कुलको अन्य शिक्षकशिक्षिकाको अग्रसर्तामा सम्पन्न भयो ।


कार्यक्रममा सहजकर्ता जिल्ला अस्पताल सुनसरी इनरुवामा कार्यरत डा.रंजित सिंह मेहताले गर्नुभयाे ।