देवराजा यादव।
सुनसरी जिल्लाको सुनसरी र सप्तरी जोडिने काेशी ब्यारेजको पुलबाट झापाको एक पुरुषले हामफालेपछि खोजी कार्यमा जुट्याे सशस्त्र प्रहरीका Dm टोली खटिएको छ ।
भण्टाबारीका डिएसपी केदार जंग थापाले स्थानीयहरु बाट प्राप्त सूचनाको आधारमा देउसो १:३० बजेको समयमा हामफालेको थापाले बताए कोशी ब्यारेजको ६ नम्बर ढोकाबाट झापाको लखनपुर १ को ६२ बर्षको लैन बोर थापाले हामफाले छ। उक्त घटनापछि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहकार्यमा खोजी कार्य तीव्र पारिएको छ । हालसम्म बेपत्ता लैनको अवस्था बारे कुनै ठोस जानकारी प्राप्त नभएको थापाले बताए छ ।
सशस्त्र प्रहरी थापाका अनुसार घटनाको थप अनुसन्धान तथा खोजी कार्य जारी छ ।