GenZ को नेतृत्वमा भएको जनाअन्दोलन २०८२ को आधिकारिक ११ सदस्यीय वार्ता टोलि घोषणा भएको छ । जसमा मिराज डुङ्गाना , पुरुषोत्तम यादव , प्रवेश दाहाल , कासिफ मिया खान , योग्यता भण्डारी , टीका लिम्बू , बब्लु गुप्ता , अर्पित कुवर लगाएत रहेका छन ।GenZ ले उठाएका मागहरु तत्काल पूरा गर्नको लागि सरकार संग अनुरोध गर्दछौ ।