जजन्युज। इनरुवा
पच्छिलो पटक उदाएको सिके राउत नेतृत्वको जनमत पार्टी सुनसरी जिल्ला समिति र केही केन्द्रिय नेताले सामुहिक राजिनामा दिएका छन्।

सुनसरीबाट प्रतिनिधित्व गर्ने जिल्ला तथा प्रदेश र केन्द्रिय पदाधिकारी तथा सदस्यहरुले  सामुहिक राजिनामा दिइएका हुन। पार्टी प्रती असन्तुष्ट जनाउदै  जनमत पार्टी बाट ८४ जनाले सामुहिक राजिनामा दिइएका हुन। असोज १२ गते आइतबार संयुक्त पत्रकार सम्मेलन गरी पार्टीको केन्द्रिय कार्यकारणी सदस्य तथा सुनसरी इन्चार्ज भवानी मेहताको नेतृत्वमा ८४ जना बढीले सामुहिक राजिनामा दिइएका हुन।
सुनसरी  जिल्ला जनमत  पार्टी कार्यालय इनरुवामा पत्रकार सम्मेलन गरि सामुहिक राजीनामा घोषणा  गरेको पार्टीका  जिल्ला अध्यक्ष राज कुमार यादवले जानकारी दिनुभयो ।


राजिनामा दिनु भएको नेताहरूमा राज कुमार यादव ( जिल्ला अध्यक्ष )  केन्द्रिय सदस्य
दुर्गानन्द यादव पुर्व जिल्ला इनचार्ज,विकास बहरदार (केन्द्रिय सदस्य ) मनोज मेहता( केन्द्रिय सदस्य ) ,देवराम यादव मधेसी  (राष्ट्रिय परिषद सदस्य ) अवधेस गुप्ता (जिल्ला सह सचीव ), प्रमिला देवि मेहता( जिल्ला कोषाध्यक्ष ),सत्यनारायण यादव (जिल्ला सह सचीव ) करुणा मेहता( जिल्ला कोषाध्यक्ष ) अरुण मेहता ,कृष्ण देव मेहता( स्वास्थ्यकर्मी जनमत संघ संयोजक ) सहितकाले सामुहिक राजिनामा दिइएका हुन। त्यसैगरी कामेश्वर मेहता ,पंकज साह ,धिरेन्द्र यादव,सुरेन्द्र यादव,दिनेश मेहता,नरेश मेहता,जुलि कुमारी मेहता,रन्जु मेहता ,शम्भु मेहता,सन्जय कुमार मेहता ,नुनु ठाकुर,नुतन कुमारी यादव ,देव नारायण मेहता ,नन्द कुमार मेहता,प्रमिला मेहता ,सर्जुग दास,गणेश मेहता ,सावित्री मेहता ,महेन्द्र कुमार मेहता ,श्याम लाल मेहता सावित्री देबि मेहता ,किसुन देव यादव ,गिता राम ,चन्दा देवि मेहता,अकलेश पोदार ,उमेश मेहता ,दिप नारायण मेहता ,पवन मेहता ,श्री चन मेहता ,निर्मला मेहता ,रमानन्द मेहता ,श्याम देव मेहता ,लखन मेहता ,कल्पना मेहता ,रुबि कुमारी मेहता ,प्रकाश मेहता ,कैला मेहता ,विन्देश्वर साह सहित ८४ जनाले सामुहिक राजिनामा दिएका छन।