वासिएलको उदाहरणिय काम
सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मधुवनकोबाढी र डुबान क्षेत्रमा वाइसियलको पहलमा उदाहरणिय काम गरेको छ। नेकपा माओवादी बराहक्षेत्र नगरपालिका११ वडा कमिटी ईन्चार्ज महेन्द्र खत्वे र YCLनेपाल मधुवनको टोलिले साबिक १ देखि ९ वाडमा बाढी र डुबान क्षेत्रमा दिनरात नभनि स्थानीयलाई बचाउने प्रयासगरेको र सार्वजनिक चासोको समाजिक कार्य गरेको छ।

मधुवनको विभिन्न टोलमा तथा विषेश धन्जित मुसहर टोलमा नेपाली काग्रेसका नेताले भोट बैंक बनाई जनतालाई गुमराह बनाएको र बाढी र डुबान क्षेत्रमा पिडित बनेको बेला पनि सुनुवाई नगर्ने, उपेक्षामा परेको बेला वाइसियलको पहलमा पानी बगाउने र बस्ती अनि जनताकाे जिउधनको रक्षा गर्न उदाहरणिय काम गरेको नेकपा माओवादीका नेता महेन्द्र खत्वेले भिडियो सार्वजनिक गर्दै जानकारी दिनु भयो। भिडियो : स्थानीयले खिचेको हो।
