कला तपाईको मन्च हाम्रो सिजनतिनमा सुनसरीको देवानगज गाउँ पाअलिका एक मध्यहोर्षाहिका सागर मेहताले उत्कृष्ट प्रदर्सन गर्नु भएको छ । सन मुन मेसन पिकचर प्राइभेट लिमिटेड को आयोजना भएको कला तपाई को मन्च हाम्रो सिजन तीन को कोशी सिङिन र डान्सिङ्ग स्टार २०२५ को टेन भित्र मेहता छनोट हुनु भएको छ । शनिबार भएको कोशी गायन तथा नृत्य स्टारमा गायन तर्फ मेहता टप टेन भित्र पर्न सफल हुनु भएको छ ।

कोशी प्रेदेशका १४ जिल्लाका नव गायक तथा नृत्य कारहरुको सहभागिता मा भएको कार्यक्रममा मैथिली तर्फ गायनमा मेहताले उत्कृष्ट प्रदर्सन गर्नु भएको म्युजिसियन जज राजेश थापाले जानकारी दिनु भयो ।
गायनमा अगाडि बढने र भबिस्यमा शिक्षक सहित गायक बन्ने उदेश्य का साथ पहिलोपटक प्रदेश स्तरीय कार्यक्रमा भग लिएको मेहता टप टेन भित्र पर्न सफल भएको कार्यक्रम कोडिनेटर ओम तिलक ओलिले जानकारी दिनु भयो। यस्तै कार्यक्रमले लुकेको प्रतुभाहरु बाहिर आउने र ल्याउने काममा योगदान गर्ने मेहताको भनाइ रहेकोे छ । गाउँमा हुने समान्री कार्यक्रम र सान्स्कृतिक मन्चहरुमा अभिनय तथा गित गाउदै आएका मेहताको कार्यक्रममा राम्रो प्रस्तुति रहेकोे डायरेकटर
सन्जय धमलाले जानकारी दिनु भयो । मेहताको फेस्बुक र टिकटमा मिलियन भ्युज रहेकोे छ ।