सरकारले २५ प्रकारका औषधी बनाउन स्वदेशी कम्पनीलाई सक्षम बनाउने जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । आगामी ५ वर्षभित्र २४ घण्टा स्वच्छ पिउने पानीको व्यवस्था गरिने उहाँले बताउनुभयो ।