सरकारले २०८५ साललाई भिजिट नेपाल वर्षको रुपमा अगाडि सार्ने
सरकारले २०८५ साललाई भिजिट नेपाल वर्षको रुपमा अगाडि सार्ने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पर्यटन विकासका लागि यस्तो बताउनुभएको हो ।
